विदेशमा रोजगारी गरिरहेकाकाे लागि छुट्याएकाे मेन्छियाम हाइड्रोपावरको साधारण शेयर बाँडफाँड
काठमाडौं । विदेशमा रोजगारी गरिरहेका नेपालीलाई निष्काशन गरिएको मेन्छियाम हाइड्रोपावरको साधारण शेयर बाँडफाँड गरिएको छ । रितपूर्वक प्राप्त भएका आवेदकलाई गोलाप्रथाको माध्यमबाट १० कित्तादेखि १ हजार कित्ता शेयर आवेदन गर्ने १० हजार ८५१ जना सफल