Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

#लगानी बाेर्ड नेपाल

परियोजना
लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

काठमाडौ‌ं । लगानी बोर्डको ५८औं बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने (मार्केट साउन्डिङ) परियोजनाको सूची स्वीकृत गरेको छ । सम्मेलनमा सरकारी र निजीसमेत गरी कूल एक सय ४८

लगानी
तेस्राे लगानी सम्मेलनमा १२५ आयोजना ‘सोकेस’मा राखिने, ११ सय बढीलाई निम्ताे   

तेस्राे लगानी सम्मेलनमा १२५ आयोजना ‘सोकेस’मा राखिने, ११ सय बढीलाई निम्ताे   

काठमाडौं । सरकारले आगामी बैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौंमा आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनको तयारी तीव्र पारेको छ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट-२०२४’ नाम दिइएको लगानी सम्मेलनको मिति नजिकिँदै

ऊर्जा
बोर्डद्वारा ५९७ मेगावाटका विद्युत आयोजनाको १ खर्ब लगानी स्वीकृत

बोर्डद्वारा ५९७ मेगावाटका विद्युत आयोजनाको १ खर्ब लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले ५ वटा विद्युत आयोजनाको करिब १ खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । बोर्डको बिहीबार बसेको ५७औं सञ्चालक समितिको बैठकले ३ जलविद्युत र एउटा सौर्य विद्युतसहित ५९७ मेगावाटका यी आयोजनामा

जलविद्युत
अरुण तेस्रो आयोजनामा देखिएका समस्या समाधान गर्न अर्थमन्त्रीकाे निर्देशन 

अरुण तेस्रो आयोजनामा देखिएका समस्या समाधान गर्न अर्थमन्त्रीकाे निर्देशन 

काठमाडाैं । अर्थमन्त्री एवम् लगानी बोर्डका उपाध्यक्ष वर्षमान पुनले अरुण–३ जलविद्युत् आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्न र आयोजनाको काम तीव्रताका साथ अगाडि बढाउन निर्देशन दिएका छन् । मंगलबार बसेको अनुगमन तथा

लगानी
लगानी सम्मेलनमा बंगलादेशी उद्यमीलाई आकर्षित गर्न ढाकामा कार्यशाला  

लगानी सम्मेलनमा बंगलादेशी उद्यमीलाई आकर्षित गर्न ढाकामा कार्यशाला  

काठमाडौं । बंगलादेशकाे ढाकास्थित नेपाली राजदूतावासमा तेस्राे लगानी सम्मेलन सम्बन्धि कार्यशाला आयोजना गरिएकाे छ । आगामी बैशाखमा काठमाडाैंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनमा बङ्गलादेशका उद्यमी–व्यवसायीलाई लगानीका निम्ति आकर्षित गर्ने उद्देश्यले शनिबार  गरिएकाे हाे । साेअवसरमा

लगानी
लगानी सम्मेलनको गृहकार्य तीव्र पार्न बाेर्ड सचिवालयलाई समितिको निर्देशन   

लगानी सम्मेलनको गृहकार्य तीव्र पार्न बाेर्ड सचिवालयलाई समितिको निर्देशन   

काठमाडौं । तेस्रो लगानी सम्मेलन निर्देशक समितिले बैशाखमा हुने लगानी सम्मेलनकाे गृहकार्य तीव्र पार्न निर्देशन दिएकाे छ । मंगलबार बसेकाे समितिकाे चौंथो बैठकले बैशाख १६ र १७ गतेका लागि तय भएकाे  लगानी बाेर्डकाे सचिवालयलाई गृहकार्य

विचार
ऊर्जा क्षेत्रमा वैदेशिक लगानीको भावी दिशा

ऊर्जा क्षेत्रमा वैदेशिक लगानीको भावी दिशा

सार्वजनिक—निजी साझेदारी तथा लगानी ऐन, २०७५ ले लगानी बोर्ड नेपाललाई लगानी प्रवर्द्धन  निकाय र सार्वजनिक—निजी साझेदारी (सानिसा)को नोडल एजेन्सीका रूपमा कार्य गर्ने जिम्मेवारी प्रदान गरेको छ । लगानी बोर्ड ऐन, २०६८ लाई प्रतिस्थापन गर्दै सानिसा

लगानी
पन्ध्रौ पञ्च बर्षीय योजना कार्यान्वयन गर्न ७९ अर्ब डलर लगानी आवश्यकः प्रधानमन्त्री

पन्ध्रौ पञ्च बर्षीय योजना कार्यान्वयन गर्न ७९ अर्ब डलर लगानी आवश्यकः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाले पन्ध्रौ पञ्च बर्षीय योजना कार्यान्वयन गर्न ७९ अर्ब डलर लगानी आवश्यक रहेको बताएका छन् । लगानी बोर्डले आयोजना गरेको ‘दिगो पूर्वाधार लगानी फोरम २०२२’ कार्यक्रमलाई मंगलबार

मुख्य समाचार
लगानी बाेर्डद्वारा परियोजना बैंक निर्देशिका सार्वजनिक,घरेलु तथा वाह्य लगानी आकर्षित हुने अपेक्षा

लगानी बाेर्डद्वारा परियोजना बैंक निर्देशिका सार्वजनिक,घरेलु तथा वाह्य लगानी आकर्षित हुने अपेक्षा

काठमाडौं । लगानी बोर्ड नेपालले घरेलु तथा वाह्य निजी लगानी आकर्षण गर्न अत्यावश्यक मानिएकाे परियोजना बैंक स्थापना गर्न निर्देशिका जारी गरेकाे छ । तीन वर्ष अघि सार्वजनिक निजी साझेदारी र लगानी ऐन (पीपीपीआईए) ले नै गुणस्तरीय

भौतिक पूर्वाधार
हरित पूर्वाधार परियोजनामा लगानी गर्नु,प्रतिफल लैजान समस्या हुँदैन: लगानी बोर्ड

हरित पूर्वाधार परियोजनामा लगानी गर्नु,प्रतिफल लैजान समस्या हुँदैन: लगानी बोर्ड

काठमाडौं । लगानी बोर्ड नेपालले नेपालको हरित पूर्वाधार परियोजवनामा लगानी गर्न आग्रह गरेको छ । बोर्डले राजधानीमा भइरहेको पूर्वाधार सम्मेलन २०२२ मा सहभागी हुन आएका विभिन्न देशका लगानीकर्तालाई नेपालको हरित पूर्वाधारमा लगानी गर्न आग्रह गरेको