Nepal Purbadhar

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

#रुकुमगाड जलविद्युत् आयोजना

ऊर्जा
रुकुमगाड जलविद्युत् आयोजनाको काम सकियो, परीक्षण बाँकी

रुकुमगाड जलविद्युत् आयोजनाको काम सकियो, परीक्षण बाँकी

रुकुमपूर्व । रुकुमपूर्वमा जिल्लाकै सबैभन्दा ठूलो विद्युत् आयोजना रुकुमगाड जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ। रुकुमपूर्वको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको पाँच मेगावाटको विद्युत् आयोजनाको काम सकिएको हो। अब परीक्षण बाँकी छ।