बाढीले भत्काएको २ दिनमै यसरी थालियो हेवा खोलामा बेलिब्रिज निर्माण
काठमाडौं । यही ३ असारको अविरल बर्षापछि आएको बाढीले क्षति पुर्याएका भौतिक संरचनाको पुर्ननिर्माण शुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षति भएका संरचनाको विवरण लिई पुर्ननिर्माण थालेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले