बाङखुवा खोलामा पक्की पुल बनेपछि स्थानीयलाई सहज
भाेजपुर । षडानन्द नगरपालिकामा पर्ने याकुवा खोला र नखुवा दोभान बाङखुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । कोशी प्रदेश सरकारको ३ करोड १९ लाख रूपैयाँको लागतमा गत फागुनमा पुल निर्माण सम्पन्न भएको पूर्वाधार