ट्रयाक खुलेको १९ वर्षपछि बल्ल सडक कालोपत्र
ढोरपाटन। २ जिल्ला जोड्ने गरी १९ वर्ष अगाडि ट्रयाक खुलेको सडक कालोपत्र गरिएको छ । बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार, ताराखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्र गरिएको हो । ५ वर्ष अगाडि स्तरोन्नतीसहित कालोपत्र गर्न