Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

#बन्दीपुर #केबुलकारको लट्ठाको भार परीक्षण सुरु

पर्यटन
बन्दीपुर केबुलकारको लट्ठाको भार परीक्षण सुरु, आइपिओ चाडैं खुलाउने तयारी

बन्दीपुर केबुलकारको लट्ठाको भार परीक्षण सुरु, आइपिओ चाडैं खुलाउने तयारी

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण गरिएको केबुलकार डेढ महिनाभित्र व्यावसायिक रुपमा सञ्चालनमा आउने भएको छ । केबुलकारको सम्पूर्ण काम सकिएको र अब परीक्षण सुरुआत भएको बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले जनाएको छ ।