३ महिनाको पेट्रोलिम माग धान्न सक्ने गरी भण्डारण क्षमता वृद्धि गरिने
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको बढ्दो माग व्यवस्थापन गर्न ३ महिनासम्म पुग्ने पेट्रोलियम भण्डारण गर्न मिल्ने गरी भण्डारण क्षमता वृद्धि गर्ने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार आगामी आर्थिक वर्ष (२०८०/८१) को बजेट प्रस्तुत