बजेट पारदर्शितामा नेपाल १२ स्थान तल झर्यो, नागरिक सहभागितामा भने दक्षिण एशियामै उत्कृष्ट
काठमाडौं । खुला बजेट सर्वेक्षण प्रतिवेदनले बजेट पारदर्शितामा नेपाल १२ स्थान तल झरेको देखाएको छ । अन्तर्राष्ट्रिय बजेट पार्टनरशीपका अनुसार सन् २०२१ मा १२० देशमध्ये नेपाल ७७ औं स्थानमा छ । जबकि सन् २०१९ मा