Nepal Purbadhar

Tag: #बजेट अभाव

भौतिक पूर्वाधार
 तमोर करिडोर सडक कालोपत्र गर्न छैन बजेट    

 तमोर करिडोर सडक कालोपत्र गर्न छैन बजेट    

धनकुटा ।  पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न निर्माणाधीन तमोर करिडोर कालोपत्र सडकका लागि बजेट अभाव भएको छ । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथर खण्डका लागि

भौतिक पूर्वाधार
बजेट अभावमा छेडा-चाँदे-जुम्ला सडक निर्माण अलपत्र   

बजेट अभावमा छेडा-चाँदे-जुम्ला सडक निर्माण अलपत्र   

जाजरकोट । अर्थ मन्त्रालयले सहमति नदिँदा बोलपत्र भइसकेका सडक आयोजना अझै अगाडि बढ्न सकेका छैनन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमति लिएर बोलपत्र आह्वान गरिसकेका आयोजनाका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगरिदिँदा काम अगाडि

भौतिक पूर्वाधार
बजेट अभावमा पुल्चोक-गोन्द्राङ सडककाे निर्माण अलपत्र

बजेट अभावमा पुल्चोक-गोन्द्राङ सडककाे निर्माण अलपत्र

चितवन ।  नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक बजेट अभावमा अलपत्र परेको छ । भरतपुर महानगरको मुख्य बजार क्षेत्र हुँदै जाने पूर्वपश्चिम राजमार्गलाई छ लेन बनाउन लागिएको हो । भरतपुर महानगरको मुख्य बजार क्षेत्र नारायणगढमा

जलस्रोत–खानेपानी सिँचाई
बजेट अभावले पूरा हुन सकेनन् पर्वतका ७६ खानेपानी आयोजना

बजेट अभावले पूरा हुन सकेनन् पर्वतका ७६ खानेपानी आयोजना

पर्वत ।  लागत अनुमानअनुसार बजेट विनियोजन नहुँदा पर्वतका  ६ दर्जन बढी खानेपानी आयोजना अलपत्र अवस्थामा पुगेका छन् । एक घर एक धारा पुर्याउने लक्ष्यसहित २०७५ मा बढीमा दुई वर्षभित्र सक्नेगरी सुरु गरिएका करोडौं रूपैयाँ लागतका

भौतिक पूर्वाधार
बजेट अभावले थानकोट-चित्लाङ सडक खण्डकाे स्तरोन्नति हुन सकेन

बजेट अभावले थानकोट-चित्लाङ सडक खण्डकाे स्तरोन्नति हुन सकेन

काठमाडौं । काठमाडौंलाई हेटौंडासँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट-चित्लाङ सडक खण्डअन्तर्गत पहिले ट्रयाक खुलेका धेरै खण्डको स्तरोन्नति हुन सकेको छैन । काठमाडौंतर्फको सडक खण्ड स्तरोन्नति गर्नुपर्ने भए पनि दैनिक धेरै सवारी साधनको आवागमन हुने

समाचार
बजेट अभावले तातोपानी चिकित्सालय सञ्चालनमा बाधा

बजेट अभावले तातोपानी चिकित्सालय सञ्चालनमा बाधा

गलेश्वर । बजेट अभावले म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालनमा बाधा पुगेको छ। चिकित्सकको निगरानीमा औषधि प्रयोगबिना बिरामीको उपचार गर्ने गरी सञ्चालनमा ल्याएको उक्त चिकित्सालय बजेट अभावले समस्यामा छ। गत वर्ष असोजदेखि बिरामी

यातायात
बजेट अभावले तुलसीपुर बसपार्क निर्माणमा ढिलाइ

बजेट अभावले तुलसीपुर बसपार्क निर्माणमा ढिलाइ

तुलसीपुर । पहिलो चरणको काम पूरा भएको तीन वर्ष पुग्नै लाग्दा पनि तुलसीपुर बसपार्क निर्माणको दोस्रो चरणको काम अघि बढ्न सकेको छैन। बजेट अभावका कारण निर्माणमा ढिलाइ भएको हो। ३४ करोडको लागतमा बसपार्क निर्माण गर्न