पूर्वाधार परियाेजनालाई द्रुत बनाउन ‘फाइल ट्र्याक रेकर्ड’ राख्ने तयारी
काठमाडौं । उपप्रधान–मन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पूर्वाधारसम्बन्धी परियाेजनालाई द्रुत बनाउन ‘फाइल ट्र्याक रेकर्ड’ राख्ने व्यवस्था शुरु गर्न मन्त्रालय मातहतका महाशाखा र विभागहरुलाई निर्देशन दिएका छन् । ‘कुन काम कति दिन