पुलका कारण कालोपत्र भएर पनि सहजै गुड्न सकेन हुलाकी राजमार्गमा गाडी
गोलबजार । राष्ट्रिय गौरवका आयोजनामध्येको हुलाकी राजमार्गमा कालोपत्र भएको सिरहा–सप्तरी सडकखण्डमै निर्माण सामग्री अलपत्र हुँदा सहजरुपमा सवारी सधन गुड्न नसकेर यात्रा जोखिमपूर्ण हुँदै आएको छ । पूर्व–पश्चिम हुलाकी राजमार्गको सिरहा र सप्तरी खण्डमा अधिकांश पुल