असोज १ गतेदेखि द्रुत बससेवा सञ्चालनमा आउँदै , पहिलो चरणमा धुलिखेलदेखि रत्नपार्कसम्म २५ बस सञ्चालन गरिने
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी असोज १ गतेदेखि द्रुत बससेवा सञ्चालन गर्न लागेको बताएका छन् । एकीकृत सरकारी कर्मचारी संगठनद्वारा साेमबार आयोजित कार्यक्रममा मन्त्री ज्वालाले पहिलो चरणमा धुलिखेलदेखि रत्नपार्कसम्म ४० सिट