विद्युत प्राधिकरणले ९ महिनामा ११ अर्ब नाफा कमायाे
काठमाडौैं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/ ८१ को ९ महिनामा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको चालू आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत् बिक्री,