Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Tag: #नेपाल राष्ट्र बैंक

ऊर्जा
बाणिज्य बैंकहरूले ऊर्जाका परियोजनामा गरेको लगानी साढे ३ खर्ब नाघ्यो

बाणिज्य बैंकहरूले ऊर्जाका परियोजनामा गरेको लगानी साढे ३ खर्ब नाघ्यो

काठमाडौं । बाणिज्य बैंकहरूले ऊर्जा क्षेत्रका परियोजनामा गरेको कर्जा प्रवाह साढे ३ खर्ब रुपैयाँ नाघेको छ । बाणिज्य बैंकहरूको २०८१ जेठ मसान्तसम्ममा ऊर्जा क्षेत्रका पूर्वाधार परियोजनामा ३ खर्ब ५० अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह

अर्थतन्त्र
मौद्रिक नीतिः निर्माण व्यवसायलाई गति दिने लक्ष्य   

मौद्रिक नीतिः निर्माण व्यवसायलाई गति दिने लक्ष्य   

काठमाडौं । पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राख्दै थप गति दिने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । निर्माण व्यवसायमा रहेको शिथिलतालाई कम गर्दै पुनःस्थापनाका लागि केन्द्रीय बैंकले विशेष

अर्थ राजनीति
मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो   

मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो   

काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सवारी कर्जाको जोखिमभार घटाएको छ भने घरजग्गा कर्जा केही सहज बनाएको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंक

अर्थतन्त्र
८ अर्बको विकास ऋणपत्र बिक्री गर्दै  नेपाल राष्ट्र बैंक,२९ गते बोलकबोल हुने

८ अर्बको विकास ऋणपत्र बिक्री गर्दै  नेपाल राष्ट्र बैंक,२९ गते बोलकबोल हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ झ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ । कूल ८ अर्ब रुपैयाँ बराबरको उक्त ऋणपत्र धितो राखी कर्जा लिन वा दिन समेत पाइनेछ ।

बैक/वित्तिय संस्था
राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन : गभर्नर अधिकारी   

राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन : गभर्नर अधिकारी   

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियामकीय अधिकारभित्र रहेका बैंक तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताएका छन् । नेपाल बैंकर्स संघले साेमबार राजधानीमा आयोजना गरेको सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा गभर्नर अधिकारीले

अर्थतन्त्र
केन्द्रीय बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने

केन्द्रीय बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी पुस १ गते १० अर्ब रूपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम सङ्कलन गर्न लागेको हो ।

अर्थतन्त्र
बैंकले १८ प्रतिशतसम्म ब्याज असुलेको प्रमाण भए ल्याउनु, कारबाही हुन्छ: गर्भनर अधिकारी

बैंकले १८ प्रतिशतसम्म ब्याज असुलेको प्रमाण भए ल्याउनु, कारबाही हुन्छ: गर्भनर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले उद्योगी/व्यापारी/व्यवसायीले बाणिज्य बैंकहरूले ऋणको ब्याज १६ देखि १८ प्रतिशतसम्म लिएको भन्ने गलत आरोप लगाएर त्यसको प्रचार गरिरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औं

ऊर्जा
वार्षिक १२/१३ खर्बको विद्युत् निर्यात गरेर व्यापार घाटा अन्त्य हुनेमा विश्वस्त छु : गभर्नर अधिकारी

वार्षिक १२/१३ खर्बको विद्युत् निर्यात गरेर व्यापार घाटा अन्त्य हुनेमा विश्वस्त छु : गभर्नर अधिकारी

काठमाडाैं। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालबाट वार्षिक १२/१३ खर्ब रुपैयाँको विद्युत निर्यात भई व्यापार घाटाको अवस्था अन्त्य हुने बताएका छन् । सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) सँगको भेटमा गभर्नर अधिकारीले वार्षिक १२/१३

अर्थतन्त्र
आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री राष्ट्र बैंक 

आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री राष्ट्र बैंक 

काठमाडौं । आइतबार ८ वर्ष अवधिको १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र-२०८८ बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ । सरकारकोतर्फबाट नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत ऋण उठाइदिन लागेको हो । विकास ऋणपत्र साउन २८ गते

अर्थतन्त्र
विदेशी मुद्रा सञ्चिति बढेसँगै आयात खुकुलो बनाउन एलसीको सीमा बढाइयो   

विदेशी मुद्रा सञ्चिति बढेसँगै आयात खुकुलो बनाउन एलसीको सीमा बढाइयो   

काठमाडौं । विदेशी मुद्रा सञ्चिति बढेसँगै नेपाल राष्ट्र बैंकले आयात खुकुलो बनाउन प्रतितपत्र (एलसी) खोल्न सकिने अधिकतम सीमा बढाएको छ । यसअघि एक पटकमा अमेरिकी डलर ५० हजारसम्मको एलसी खोल्न सकिने व्यवस्था रहेकामा त्यसलाई संशोधन