Nepal Purbadhar

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

#नेपाल-भारत विद्युत व्यापार

ऊर्जा
विद्युत व्यापारका सम्बन्धमा नेपाल-भारतबीच ८ सहमति, त्रिपक्षीय सम्झौतामार्फत बंगलादेशलाई विद्युत बेच्न बाटो खोलिने

विद्युत व्यापारका सम्बन्धमा नेपाल-भारतबीच ८ सहमति, त्रिपक्षीय सम्झौतामार्फत बंगलादेशलाई विद्युत बेच्न बाटो खोलिने

काठमाडौं । नेपाल र भारतबीच ऊर्जा क्षेत्रको साझेदारीका विभिन्न ८ वटा विषयमा महत्वपूर्ण छलफल भई सहमति भएको छ । भारतीय विदेशमन्त्री डा एस जयशङ्करको नेपाल भ्रमणको सन्दर्भमा प्रसारण लाइन तथा ऊर्जा क्षेत्रका विषयमा महत्त्वपूर्ण सहमति

ऊर्जा
नेपाल-भारत विद्युत व्यापार सम्बन्धी दीर्घकालिन सहमतिपत्रमा हस्ताक्षर

नेपाल-भारत विद्युत व्यापार सम्बन्धी दीर्घकालिन सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । बिहीबार राजधानीमा सम्पन्न नेपाल- भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयाेगकाे बैठकमा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने दीर्घकालीन सहमतिपत्रमा

ऊर्जा
१० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुँदै   

१० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुँदै   

काठमाडौं । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर हुने भएको छ । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले साथर्कता पाउन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले पुष्टि गरेको छ

ऊर्जा
मध्यकालिन सम्झौता अन्तर्गत भारतले पहिलो पटक दियो ११० मेगावाट विद्युत खरिदको स्वीकृति

मध्यकालिन सम्झौता अन्तर्गत भारतले पहिलो पटक दियो ११० मेगावाट विद्युत खरिदको स्वीकृति

काठमाडौं । भारतले मध्यकालिन विद्युत व्यापार सम्झौता (पिटिए) अन्तर्गत २ जलविद्युत आयोजनाको ११० मेगावाट विद्युत खरिद गर्न स्वीकृति प्रदान गरेको छ । भारतले पहिलो पटक मध्यकालिन सम्झौता अन्तर्गत ५ वर्षका लागि विद्युत खरिद गर्ने नेपालको

ऊर्जा
सुख्खा यामको माग व्यवस्थापन गर्न भारतबाट १९ अर्ब बढीको विद्युत आयात

सुख्खा यामको माग व्यवस्थापन गर्न भारतबाट १९ अर्ब बढीको विद्युत आयात

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष (२०७९/८०) मा  १९ अर्ब रुपैयाँ बढीकाे  विद्युत भारतबाट आयात गरेको छ ।  आन्तरिक उत्पादनले नपुगेपछि सुख्खा यामको माग व्यवस्थापन गर्न यति मूल्यको विद्युत भारतबाट आयात गरिएको हो

ऊर्जा
प्राधिकरणले चिलिमेको विद्युत पनि भारतीय बजारमा निर्यात गर्न थाल्याे

प्राधिकरणले चिलिमेको विद्युत पनि भारतीय बजारमा निर्यात गर्न थाल्याे

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रसुवास्थित २२.१ मेगावाटको चिलिमे जलविद्युत केन्द्रको विद्युत पनि भारतीय बजारमा निर्यात गर्न सुरु गरेको छ । प्राधिकरणले बिहीबारबाट चिलिमेको २१.४४ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे-अहेड बजारमा