२ अर्ब ५० करोड नागरिक बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन १० गतेबाट २ अर्ब ५० करोड रुपैयाँ बराबरको नागरिक बचतपत्र २०८४ ’क’ बिक्री गर्ने भएको छ । बैंकले वार्षिक साढे ११ प्रतिशत व्याज दिने गरी सो बचतपत्र बिक्री गर्न