जीप व्यवसायीकाे मनाेमानी, ५ किलोमिटरकै २ सय रूपैयाँ भाडा !
बझाङ। खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीका होटल सञ्चालक राजेन्द्र खत्रीलाई नजिकको तमैल बजार जान गाडी भाडाकै चिन्ता लाग्छ । कालुखेतीबाट नजिकको बजार तमैल नै हो । कालुखेतीबाट पैदल हिँड्दा साढे २ घण्टा लाग्ने तमैलमा जीप जाँदा आधा