ऊर्जालाई १ खर्ब १२ अर्ब ९४ करोडको बजेट सिलिङ,बूढीगण्डकी प्राथमिकतामा
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १ खर्ब १२ अर्ब ९४ करोड ४ लाख रूपैयाँको बजेट सिलिङ पाएको छ । राष्ट्रिय योजना आयोगले मन्त्रालयलाई जलविद्युत, प्रसारण लाइन,नवीकरणीय ऊर्जा एवं सिँचाइ लगायतका क्षेत्रमा जाने बजेटका