Nepal Purbadhar

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

#गण्डकी प्रदेश #सडक नजोडिएको #नार्पाभूमि

भौतिक पूर्वाधार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक नजोडिएको मनाङको नार्पाभूमि एक मात्र पालिका

गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक नजोडिएको मनाङको नार्पाभूमि एक मात्र पालिका

मनाङ । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालसँग नजोडिएको एउटै मात्र पालिका हो मनाङको नार्पाभूमि गाउँपालिका । नार्पाभूमि जिल्ला सदरमुकामबाट ७० किलोमिटर टाढा छ । विकट यस पालिका पुग्न दुई दिन पैदल यात्रा गर्नुपर्छ