ट्रयाक खुलेको १८ वर्षपछि ग्रामीण सडक कालोपत्र गरिँदै
बागलुङ । बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा-जैदीछिस्ती ग्रामीण सडक कालोपत्र गर्न थालिएको छ । चालु आर्थिक वर्षमा संघीय सरकार र जैमिनी नगरपालिकाले विनियोजन गरेको ५० लाख रुपैयाँ गरी एक करोड रुपैयाँमा सडक कालोपत्र गर्न थालिएको