काँकरभिट्टा-लौकही सडक स्तरोन्नति गर्न ११ हजार ५ सय १३ रुख काटिने
मोरङ । पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडक खण्ड स्तरोन्नति गर्न ११ हजार ५ सय १३ रुख काटिने भएकाे छ । ३ वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एसियाली विकास बैंककाे ऋण लगानीकाे सडक स्तरोन्नति गर्न यति