भरतपुर महानगर: सडक निर्माण तीव्र, एकीकृत सहरी पूर्वाधार अन्तर्गत २ सडक शिलान्यास
चितवन । एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका दुई सडक बुधबार शिलान्यास गरिएको छ । भरतपुर –२५ विशाल चोकदेखि कुमारी चोक हुँदै देवीस्थान, छतलेचोकबाट बेतली खोलाको पुलसम्म जोड्ने ५.६ किलाेमिटर सडक र भरतपुर –