ऊर्जा मन्त्री र इप्पानबीच भेट, समय सापेक्ष नयाँ विद्युत ऐन तत्काल ल्याउन सुझाब
काठमाडाैं । उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङदेनलाइ नयाँ विद्युत ऐन तत्काल ल्याउन स्वतन्त्र ऊर्जा उत्पादकहरूकाे संस्था नेपाल (इप्पान)ले सुझाब दिएकाे छ । मन्त्री र इप्पान प्रतिनिधीबीच साेमबार भएकाे भेटमा चार वर्षदेखि