Nepal Purbadhar

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

#इप्पान चुनावका #प्रतिस्पर्धीको उम्मेद्वारी दर्ता शुल्क मात्र २२ लाख ३५ हजार

चुनाव
इप्पानलाई उम्मेदवारी दर्ता शुल्कबाट मात्र उठ्यो सबा २२ लाख

इप्पानलाई उम्मेदवारी दर्ता शुल्कबाट मात्र उठ्यो सबा २२ लाख

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयनका लागि कुल २५ पदमा ३८ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । उम्मेद्वारी दर्ता शुल्क मात्र २२ लाख ३५ हजार रुपैयाँ उठेको छ ।