आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा भैरवकुण्ड
सिन्धुपाल्चोक । यहाँका प्रख्यात धार्मिक तथा पर्यटकीयस्थल भैरवकुण्ड अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । समुन्द्र सतहदेखि ४ हजार २ सय मिटर उचाइमा रहेको भैरवकुण्डमा जनैपूर्णिमाका दिन मेला लाग्ने भए पनि अहिले