आँबुखैरेनी खण्डमा ७ किलाेमिटर सडक कालोपत्रको तयारी
दमौली। मुग्लिन-पेखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा ७ किलोमिटर सडक कालोपत्र हुने भएकाे छ । मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) ले आँबुखैरेनीतर्फबाट ७ किलोमिटर सडक कालोपत्रको तयारी गरेको हो । सडक योजनाका पूर्वी खण्ड