Nepal Purbadhar

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

#अवस्था ठिक नभएका #१६ सवारीका#चालक कारवाहीमा #सवारी साधन नियन्त्रणमा

यातायात
अवस्था ठिक नभएका १६ सवारीका चालक कारवाहीमा, एउटा सवारी साधन नियन्त्रणमा

अवस्था ठिक नभएका १६ सवारीका चालक कारवाहीमा, एउटा सवारी साधन नियन्त्रणमा

भक्तपुरको जगातीमा मंगलबार गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका हाईस, विङगर र टाटासुमो लगायतका १६ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाहीमा परेका छन । साथै एउटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।