दीर्घकालीन हुने गरी सहरी नीति बनाउँदैछौं: मन्त्री झाँक्री
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले परिमार्जित सहरी नीति दीर्घकालीन खालको बनाइने बताएकी छन् । शुक्रबार राजधानीमा आयोजित राष्ट्रिय सहरी नीति तथा हरित उत्थानशील र समावेशी विकास विषयक कार्यक्रममा मन्त्री झाँक्रीले परिमार्जित सहरी नीतिको