Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: पर्यटन

उड्डयन
नेपाल एयरलाइन्सले आजदेखि इलाम–काठमाडौँ उडान भर्दै

नेपाल एयरलाइन्सले आजदेखि इलाम–काठमाडौँ उडान भर्दै

काठमाडौँ । नेपाल एयरलाइन्सले आज इलाम–काठमाडौँ उडान सुरु गर्ने भएको छ। सातामा एउटा उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति समेत भएको छ। एक वर्षअघि करिब तीन महिना उडान भएर स्थगन भएको इलामको

पर्यटन
चिसो बढेसँगै हिमाली क्षेत्रमा पर्यटक घटे

चिसो बढेसँगै हिमाली क्षेत्रमा पर्यटक घटे

रसुवा । हिमाली क्षेत्रमा चिसोपन बढेसँगै आन्तरिक एवं बाह्य पर्यटकको आगमन घटेको छ। गोसाइँकुण्डको तीर्थलगायत लाङ्टाङ र तामाङ सम्पदा मार्गका उच्च क्षेत्रमा अत्यधिक चिसोका कारण पर्यटकको आगमन घटेको हो। रातिको समयमा परेको शीत बिहानसम्ममा पूरै

पर्यटन
फिल्मसिटी निर्माण परियोजनाको तयारी सुरु

फिल्मसिटी निर्माण परियोजनाको तयारी सुरु

काठमाडौँ । बागमती प्रदेश सरकारले फिल्मसिटी निमार्णका लागि सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजनाको तयारी कार्य सुरु गरेको छ। बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले मकवानपुरको इन्द्रसरोवरलाई केन्द्र मानेर पालुङ, चितलाङ, दामन र दोलखाको भस्मेश्वर नगरपालिकालाई

उड्डयन
युनिट्राभले तलब वृद्धिसहित १५ बुँदे माग टानमा बुझायो

युनिट्राभले तलब वृद्धिसहित १५ बुँदे माग टानमा बुझायो

काठमाडौं। नेपाल ट्रेकिङ्ग ट्राभल्स, र्याफटिङ्ग, एयरलाईन्स श्रमिक युनियन (युनिट्राभ) ले तलब वृद्धि, सामाजिक सुरक्षा कार्यान्वयन, तत्काल श्रम अडिट हुनुपर्ने, पालिकामा श्रमिकको पंजीकरण लगायत १५ बुँदे मागसहितकाे ज्ञापनपत्र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मा बुझाएको

उड्डयन
बुधवारदेखि हवाई भाडा ९ सयसम्म घट्छः वायुसेवा सञ्चालक

बुधवारदेखि हवाई भाडा ९ सयसम्म घट्छः वायुसेवा सञ्चालक

काठमाडाैं । सरकारले हवाई इन्धनकाे मूल्य घटाएपछि हवाई भाडा पनि घटाउने वायुसेवा सञ्चालक संघले जानकारी दिएकाे छ । साेमबार एक विज्ञप्ति जारी गर्दै संघले बुधवार (११ पुस) देखि कार्यान्वयन हुने गरी नयाँ भाडादर कायम गरिने

पर्यटन
पर्यटन क्षेत्रको विकासमा सक्रिय रहन्छु : मणिभद्र शर्मा

पर्यटन क्षेत्रको विकासमा सक्रिय रहन्छु : मणिभद्र शर्मा

पोखरा । गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले आफू मन्त्री पदमा नरहे पनि पर्यटन क्षेत्रको विकासमा सक्रिय रहने बताएका छन्। पोखरा पर्यटन परिषद्ले आज आयोजना गरेको बिदाइ कार्यक्रममा उनले मन्त्रालयको

उड्डयन
इन्धनको मूल्यसँगै हवाई भाडा घट्यो

इन्धनको मूल्यसँगै हवाई भाडा घट्यो

काठमाडौँ। सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो । सङ्घका अनुसार काठमाडौँदेखि धनगढीसम्मको उडानमा सबैभन्दा

पर्यटन
पर्यटन प्रवर्द्धन गर्न वेस्टर्न ट्राभल मार्ट गरिने

पर्यटन प्रवर्द्धन गर्न वेस्टर्न ट्राभल मार्ट गरिने

नेपालगञ्ज । पश्चिम नेपालमा पर्यटन प्रवर्द्धन गर्न नेपालगञ्जमा वेस्टर्न ट्राभल मार्ट आयोजना हुने भएको छ । पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्दै आर्थिक विकास गर्ने उद्देश्यसहित आगामी माघ २७ देखि २९ गतेसम्म मार्टका लागि तयारी गरिएको नेपाल

उड्डयन
फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सले उडान भर्ने

फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सले उडान भर्ने

इलाम । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान हुने भएको छ। नेपाल एयरलाइन्सले सो विमानस्थलबाट साप्ताहिक उडान भर्न लागेको हो। यसबारे सैद्धान्तिक सहमति भइसकेको इलाम नगरपालिकाले जानकारी दिएको छ।

पर्यटन
ओखलढुंगाको मूलखर्कमा पर्यटक आकर्षित गर्न ‘डम्फु उद्यान’

ओखलढुंगाको मूलखर्कमा पर्यटक आकर्षित गर्न ‘डम्फु उद्यान’

ओखलढुंगा। ओखलढुंगाको मूलखर्कमा पर्यटक आकर्षित गर्न ‘डम्फु उद्यान’ निर्माण गरिएको छ । तामाङ समुदायको बाहुल्यता रहेको सुनकोसी गाउँपालिकाको केन्द्र मूलखर्कमा सङ्ग्रहालय बनाउन तथा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले उक्र उद्यान निर्माण गरिएको हो। यहाँ