Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: पर्यटन

उड्डयन
भिजिबिलिटी कम हुँदा काठमाडौं विमानस्थलमा विमान अवतरण गर्न समस्या

भिजिबिलिटी कम हुँदा काठमाडौं विमानस्थलमा विमान अवतरण गर्न समस्या

काठमाडौं । भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरणमा समस्या देखिएको छ।  भिजिबिलिटी नभएपछि नेपालगञ्ज र मलेसियाबाट आएका विमानहरु अन्यत्र मोडिएका छन्। नेपालगञ्जबाट आएको श्री एयरको विमानलाई झापाको भद्रपुर विमास्थलमा अवतरण गराइएको

उड्डयन
टर्मिनल भवन नहुँदा ताल्चा विमानस्थलमा समस्या

टर्मिनल भवन नहुँदा ताल्चा विमानस्थलमा समस्या

काठमाडौं । टर्मिनल भवन निर्माण नहुँदा मुगुको ताल्चा विमानस्थलमा सेवा प्रवाहमा समस्या भएको छ। सम्झौताअनुसार आर्थिक वर्ष २०७८/७९ मै निर्माण सम्पन्न हुनुपर्ने भए पनि हालसम्म पूरा हुन नसक्दा सेवा प्रभावमा समस्या भएको छ। ओमबुद्ध इन्टरनेशनल

पर्यटन
पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै च्याङ्ग्रे पोखरी

पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै च्याङ्ग्रे पोखरी

भोजपुर । पौवादुङमा गाउँपालिका केन्द्रको प्रमुख सौन्दर्यका रूपमा रहेको च्याङ्ग्रे पोखरीको संरक्षण भइरहेको छ। गाउँपालिकाले पर्यटकीय गन्तव्यका रूपमा विकास गरेर आर्थिक स्रोतसँग जोड्न दुई करोड रुपैयाँ बढी लागतमा निर्माण थालेको हो। सिङ्गो गाउँपालिकाको आकर्षण केन्द्रका

उड्डयन
हिमालय एयरलाइन्सको काठमाडौँ–बेइजिङ उडान सुरु

हिमालय एयरलाइन्सको काठमाडौँ–बेइजिङ उडान सुरु

काठमाडौँ । हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङमा पहिलो उडान सुरु गरेको छ। उक्त एयरलाइन्सले आज मङ्गलबार पहिलो पटक काडमाडौँ–बेइजिङ उडान सुरु गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुराका अनुसार आज बिहान १० बजेर ४०

पर्यटन
पर्यटकीय गन्तव्य बन्दै बागलुङको ‘शङ्खे पहरा’

पर्यटकीय गन्तव्य बन्दै बागलुङको ‘शङ्खे पहरा’

गलकोट । बागलुङ जैमिनी नगरपालिका—५ बिनामारेस्थित रिठ्ठे डाँडामा रहेको शङ्खे पहरालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने भएको छ । अक्करे पहराको प्वाल फुकेर शङ्खको धोनीजस्तो आवाज निस्कने भएकाले बुढापाकाले त्यस पहरालाई शङ्ख बज्ने पहरा नामकरण

पर्यटन
आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सन्तानेश्वर महादेव’

आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सन्तानेश्वर महादेव’

बाँके । बाँकेको नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। नेपालगञ्जदेखि करिब ३० किलोमिटर टाढा पर्ने सो मन्दिर पुग्न आठ किलोमिटर पहाड जङ्गलको कच्ची बाटोमा पैदलयात्रा गर्नुपर्दछ । नेपालगञ्जबाट २२ किलोमिटर

उड्डयन
सीता एयरले थप गर्‍यो ताप्लेजुङ–भद्रपुरमा उडान

सीता एयरले थप गर्‍यो ताप्लेजुङ–भद्रपुरमा उडान

फुङ्लिङ । ताप्लेजुङमा सीता एयरले बुधबारदेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ र ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान भर्ने भएको छ। ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो। सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्स र सीता एयर गरी दुई कम्पनीले

पर्यटन
पर्यटकीय गन्तव्य बन्दै पूर्वी रुकुमको लुकुम गाउँ

पर्यटकीय गन्तव्य बन्दै पूर्वी रुकुमको लुकुम गाउँ

ढोरपाटन। अग्लो पहाड। पहाडको फेदमा छ लुकुम गाउँ। बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो। छेउमा रहेका अग्ला धुपीका रुखहरूले गाउँको सुन्दरतालाई थप बढाएको छ। एक दशक अगाडिसम्म लुकुम गाउँ सुनसान थियो।

पदयात्रा
अन्नपूर्ण पदमार्गमा एक वर्षमा भित्रिए १५ हजार बढी पर्यटक

अन्नपूर्ण पदमार्गमा एक वर्षमा भित्रिए १५ हजार बढी पर्यटक

लमजुङ । लमजुङस्थित विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटकले घुमेका छन्। ती मध्ये १० हजार तीन सय ६४ पुरुष र पाँच हजार पाँच सय ३६ महिला रहेको अन्नपूर्ण

उड्डयन
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान स्थगित

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान स्थगित

काठमाडौँ । आज विहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी