Nepal Purbadhar

Category: हिमाल

पदयात्रा
भ्रमण संस्कृति : सहरका गाउँमा, गाउँका सहरमा

भ्रमण संस्कृति : सहरका गाउँमा, गाउँका सहरमा

गलेश्वर (म्याग्दी) ।  शरद यामसँगै भ्रमणको मौसम सुरु भएको छ । चाडपर्वको रौनकसँगै गाउँघरतिर मेलापर्व चलिरहेका छन् । सहरबजारतिर व्यापार व्यसायको याम छ । आकास खुलेको छ । हिमाल टल्कीएका छन् । वर्षा हुन रोकिएको

उड्डयन
‘नर्थ अन्नपूर्ण’ आधार शिविरमा शरद्याममा पनि पर्यटक

‘नर्थ अन्नपूर्ण’ आधार शिविरमा शरद्याममा पनि पर्यटक

म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको ‘नर्थ’ (उत्तरी) आधार शिविरमा शरद्याममा पनि पर्यटक जान थालेका छन् । नारच्याङबाट आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’मा पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थललगायतका पर्यटन पूर्वाधार

उड्डयन
दसैं बिदामा २० हजार बढी पर्यटकले निकुञ्ज घुमे, सौराहामा ९० प्रतिशत विदेशी पर्यटक

दसैं बिदामा २० हजार बढी पर्यटकले निकुञ्ज घुमे, सौराहामा ९० प्रतिशत विदेशी पर्यटक

चितवन।  दसैँको बिदामा २० हजारभन्दा बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । असोज २८ गते घटस्थापनाका दिनदेखि कात्तिक ११ गते पूर्णिमाको दिनसम्म २० हजार ६० जनाले निकुञ्ज घुमेका हुन् । जसमध्ये नेपाली १३ हजार

उड्डयन
पर्वतारोहण सङ्घको स्वर्ण महोत्सवमा विश्वभरका आरोही नेपाल आउँदै

पर्वतारोहण सङ्घको स्वर्ण महोत्सवमा विश्वभरका आरोही नेपाल आउँदै

काठमाडौं ।  विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको शान, मान र गौरब पनि हो । सगरमाथासहित विभिन्न हिमालले नेपालको पहिचानलाई विश्वभर फैलाएको छ । मुलुकको पर्वतीय पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्न नेपालका चर्चित हिमाल तथा पिकको महत्वपूर्ण

पदयात्रा
उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै बागलुङको बेलढुङ्गा

उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै बागलुङको बेलढुङ्गा

ढोरपाटन (बागलुङ)। बेलढुङ्गा बागलुङ र म्याग्दीको सिमानामा पर्छ । उच्च पहाडी क्षेत्रमा रहेको बेलढुङ्गा सिमाना मात्रै नभएर पछिल्लो समय उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । स्वच्छ हावापानी, मनोरम वातावरण र यहाँबाट देखिने अनगिन्ती

पदयात्रा
पदयात्री र आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

पदयात्री र आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौं । शरद ऋतुको आगमनसँगै हिमाली क्षेत्रमा पदयात्राका लागि जाने पदयात्री तथा आरोहीको स्वास्थ्य उपचारका लागि सात जनाको चिकित्सक टोली हिमालमा पुगेको छ । हिमालय उद्धार सङ्घले हिमाली क्षेत्रमा घुम्न जाने पदयात्री र साना हिमालका

पदयात्रा
पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग

पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग

अन्नपूर्ण (कास्की)।  कास्कीको पर्यटकीय गाउँका रुपमा चिनिएको घान्द्रुक पुग्ने पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग निर्माण गरिएको छ । अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने उक्त पदमार्गको बिहीबार उद्घाटन गरिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले

पदयात्रा
पर्यटन क्षेत्रको विकासमा पर्यटक प्रहरीको भूमिका महत्वपूर्ण

पर्यटन क्षेत्रको विकासमा पर्यटक प्रहरीको भूमिका महत्वपूर्ण

काठमाडौं ।  पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले नेपालको पर्यटन उद्योगको विकासमा पर्यटक प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । पर्यटक प्रहरी कार्यालयले सोमबार यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पर्यटन प्रवर्द्धन र पर्यटन उद्योगको विकासमा

पर्यटन
पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने

लेखनाथ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्ने अभियानमा लागेको बताएका छन् । नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको १५औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनलाई आज सम्बोधन गर्दै प्रमुख आचार्यले उक्त

अर्थतन्त्र
एक वर्षमा १ लाख ६७ हजार पर्यटकले गरे भक्तपुर अवलाेकन, अघिल्लाे वर्षभन्दा तीनगुणा बढी राजश्व संकलन

एक वर्षमा १ लाख ६७ हजार पर्यटकले गरे भक्तपुर अवलाेकन, अघिल्लाे वर्षभन्दा तीनगुणा बढी राजश्व संकलन

भक्तपुर ।  कोरोना भाइरस सङ्क्रमणका कारण करिब तीन वर्ष पर्यटनको आगमनमा सुस्ताउँदा सङ्कटमा परेको पर्यटन व्यवसायमा पर्यटकको आगमन बढेसँगै उत्साह थपिएको छ । भक्तपुर नगरपालिकामा मात्रै आर्थिक वर्ष २०७९/८० को एक वर्षमा एक लाख ६७