Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: स्रोत सामाग्री

पर्यटन
पर्यटकीय गन्तव्यसँगै समृद्धिको आधार बन्दै रुपाताल

पर्यटकीय गन्तव्यसँगै समृद्धिको आधार बन्दै रुपाताल

गण्डकी । सात तालको बगैँचा सहरका रुपमा चर्चा कमाएको कास्कीको लेखनाथमा अवस्थित रुपाताल विश्व रामसार सूचीमा सूचीकृत छ । साविक लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको यो ताल पर्यटकीय

भौतिक पूर्वाधार
बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने

बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने

काठमाडौं ।  काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि  साेमबारदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा  १० लाख रूपैयाँको लागतमा काठमाडौँ महानगरपालिकाले उक्त ट्राफिक लाइट प्रविधि

भौतिक पूर्वाधार
सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य

सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य

गण्डकी । पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ । ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध

पूर्वाधार बहस
तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा

तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा

काठमाडौंं ।  सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । लगानी सम्मेलनका लागि अर्थमन्त्रीको

भौतिक पूर्वाधार
सूर्यविनायक–रत्नपार्कमा पुनः द्रुत बस सेवा

सूर्यविनायक–रत्नपार्कमा पुनः द्रुत बस सेवा

काठमाडौं ।  सूर्यविनायक–रत्नपार्क रुटमा एक महिना सञ्चालन भएर बन्द गरिएको द्रुत बस सेवा आजदेखि पुनः सञ्चलन भएको छ । आजदेखि प्रत्यक दिन बिहान ८ः३० बजेदेखि तीन/तीन मिनेटको फरकमा सूर्यविनायक–रत्नपार्कका लागि बस छुट्ने यातायात व्यवस्था विभागका

दुरसञ्चार
दूरसञ्चारको विकास डिजिटल नेपालको मेरुदण्ड हो : उपप्रधानमन्त्री खड्का

दूरसञ्चारको विकास डिजिटल नेपालको मेरुदण्ड हो : उपप्रधानमन्त्री खड्का

काठमाडौं ।  उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले दूरसञ्चार क्षेत्रको विकास नै डिजिटल नेपालको मेरुदण्ड भएको बताएका छन् । ‘नेपालमा दूरसञ्चारको भविष्य र सम्भावना’ विषयक कार्यक्रममा आज उनले दूरसञ्चारको विकासले नेपालमा सहर र गाउँबीचको दूरी घटाएको बताए।

पुल
राष्ट्रिय राजमार्ग निर्माण प्रगति आवधिक योजनाको लक्ष्यभन्दा न्यून

राष्ट्रिय राजमार्ग निर्माण प्रगति आवधिक योजनाको लक्ष्यभन्दा न्यून

काठमाडौं । पन्ध्रौं पञ्चवर्षिय योजना कार्यान्वयनको अन्तिम आर्थिक वर्ष चलिरहेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ देखि सोह्रो पञ्चवर्षिय योजना सञ्चालनमा आउनेछ । त्यसको लागि अहिले अवधारणा पत्र तयार गर्नेदेखि विभिन्न क्षेत्र, सस्था र व्यक्तिसँग सुझाव

ऊर्जा
चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात, गत वर्षभन्दा ४ अर्ब ८६ करोड बढी

चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात, गत वर्षभन्दा ४ अर्ब ८६ करोड बढी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत भारतर्फ निर्यात गरेको छ । प्राधिकरणले चालू आवका साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६

निर्माण
इफाप्का फोरममा प्रधानमन्त्रीको सम्बोधन, दिगो विकासका लागि सरकारी र निजी क्षेत्रबीचको सहकार्यमा जाेड

इफाप्का फोरममा प्रधानमन्त्रीको सम्बोधन, दिगो विकासका लागि सरकारी र निजी क्षेत्रबीचको सहकार्यमा जाेड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दिगो विकासका लागि सरकारी तथा निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको बताएका छन् । राजधानीमा विहिवार इफाप्काको ४६ औं सम्मेलन अन्तर्गत  ‘दिगो पूर्वाधारमा साझेदारी’ विषयक फोरमको उद्घाटन गर्दै उनले वर्तमान सरकारले सरकारी

निजी क्षेत्र
१८ देशका निर्माण व्यवसायी सम्मिलित इफाप्का सम्मेलन काठमाडौंमा शुरु, प्रकोप थेग्ने दीगो पूर्वाधार बनाउन राष्ट्रपतिको आग्रह

१८ देशका निर्माण व्यवसायी सम्मिलित इफाप्का सम्मेलन काठमाडौंमा शुरु, प्रकोप थेग्ने दीगो पूर्वाधार बनाउन राष्ट्रपतिको आग्रह

काठमाडौं । एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था (इफाप्का) को ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारको