चार करोड बढीको लागतमा शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयको भवन निर्माण हुँदै
कञ्चनपुर । शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयका लागि भवन निर्माण अगाडि बढाइएको छ। शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा ४ करोड ५ लाख रुपैयाँको लागतमा शिक्षालयको तीन तले भवन निर्माण भइरहेको छ। चण्डीदेवी निर्माण सेवाले १० महिनाभित्र भवन निर्माण पूरा