Nepal Purbadhar

Category: यातायात

भौतिक पूर्वाधार
सूर्यविनायक–रत्नपार्कमा पुनः द्रुत बस सेवा

सूर्यविनायक–रत्नपार्कमा पुनः द्रुत बस सेवा

काठमाडौं ।  सूर्यविनायक–रत्नपार्क रुटमा एक महिना सञ्चालन भएर बन्द गरिएको द्रुत बस सेवा आजदेखि पुनः सञ्चलन भएको छ । आजदेखि प्रत्यक दिन बिहान ८ः३० बजेदेखि तीन/तीन मिनेटको फरकमा सूर्यविनायक–रत्नपार्कका लागि बस छुट्ने यातायात व्यवस्था विभागका

पुल
राष्ट्रिय राजमार्ग निर्माण प्रगति आवधिक योजनाको लक्ष्यभन्दा न्यून

राष्ट्रिय राजमार्ग निर्माण प्रगति आवधिक योजनाको लक्ष्यभन्दा न्यून

काठमाडौं । पन्ध्रौं पञ्चवर्षिय योजना कार्यान्वयनको अन्तिम आर्थिक वर्ष चलिरहेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ देखि सोह्रो पञ्चवर्षिय योजना सञ्चालनमा आउनेछ । त्यसको लागि अहिले अवधारणा पत्र तयार गर्नेदेखि विभिन्न क्षेत्र, सस्था र व्यक्तिसँग सुझाव

निजी क्षेत्र
१८ देशका निर्माण व्यवसायी सम्मिलित इफाप्का सम्मेलन काठमाडौंमा शुरु, प्रकोप थेग्ने दीगो पूर्वाधार बनाउन राष्ट्रपतिको आग्रह

१८ देशका निर्माण व्यवसायी सम्मिलित इफाप्का सम्मेलन काठमाडौंमा शुरु, प्रकोप थेग्ने दीगो पूर्वाधार बनाउन राष्ट्रपतिको आग्रह

काठमाडौं । एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था (इफाप्का) को ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारको

पूर्वाधार–जीवन
ग्रामीण सडकले मौलिक सम्पदा नासिदै

ग्रामीण सडकले मौलिक सम्पदा नासिदै

ढोरपाटन (बागलुङ) । पछिल्लो सडक नपुगेको गाउँ छैन । बस्ती छैन । एक दशक अगाडिसम्म सुनसान रहेका गाउँबस्तीमा अहिले गाडी गुड्छन् । दैनिक नगुडे पनि कहिलेकाहीँ समान ओसारपसार गर्ने गर्छन् । गाउँमा पुगेका ती सडक

मुख्य समाचार
विश्व सम्झना दिवस : सवारी दुर्घटना र रोकथाम

विश्व सम्झना दिवस : सवारी दुर्घटना र रोकथाम

बिष्णु थापा, ई. दिलमान सिंह बस्न्यात कुनै पनि राष्ट्रको समुचित विकास, जनताको जीवनस्तरमा सुधार तथा सम्वृद्धिको लागि यातायातले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । यात्रुको आवागमन तथा मालसामान ढुवानी गर्ने कार्यहरु भनेका अर्थतन्त्रसँग जोडिएका प्रक्रियाहरु

पदयात्रा
सडक स्तरोन्नतिले घोडेपानीसम्मको यात्रा सहज

सडक स्तरोन्नतिले घोडेपानीसम्मको यात्रा सहज

म्याग्दी । म्याग्दीस्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक स्तरोन्नति गरिएपछि यात्रा अवधि छोटिनाका साथै सहज र सुरक्षित पनि भएको छ । बाटो खुलेको करिब १५ वर्षपछि सडक ग्राभेल, ढलान र कालोपत्र गर्ने

भौतिक पूर्वाधार
 इलेक्ट्रिक सवारी एप ‘ईड्राइभ नेपाल’ सञ्चालनमा

 इलेक्ट्रिक सवारी एप ‘ईड्राइभ नेपाल’ सञ्चालनमा

काठमाडौं । नेपालमा पहिलो पटक इलेक्ट्रिक सवारी साधनलाई समेटेको राइड शेयरिङ एप 'इड्राइभ नेपाल' सञ्चालनमा आएको छ। ईड्राइभ नेपाल कम्पनी प्रालिले १४ करोड रुपैंयाको लगानीमा इलेक्ट्रिक ट्याक्सी र स्कुटरबाट सेवा शुरु गरेको हो। अन्य सेवाभन्दा

भौतिक पूर्वाधार
नयाँ बसपार्कबाट भूकम्प प्रभावित जिल्लामा जान निःशुल्क बस सेवा

नयाँ बसपार्कबाट भूकम्प प्रभावित जिल्लामा जान निःशुल्क बस सेवा

काठमाडौं । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि निःशुल्क बससेवा सञ्चालन गरेको छ । काठमाडौँमा बसोबास गर्दै आएका भूकम्पबाट प्रभावित क्षेत्रका जनतालाई आफ्नो घर जानका लागि सहजता

भौतिक पूर्वाधार
बाढीले उजाडेको कागबेनी कहिले होला पुनःनिर्माण ?

बाढीले उजाडेको कागबेनी कहिले होला पुनःनिर्माण ?

गण्डकी । कागखोलाको विनाशकारी बाढीले थातथलो उजाडेपछि कर्मा गुरुङ अहिले पनि परिवारसहित आफन्तको आश्रयमा छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा गत साउन २८ गते सम्साझैँ आएको बाढीले उहाँको उठिबास गराएको थियो । पचास वर्षीया

मुख्य समाचार
उपत्यकामा ट्राफिक कारबाही तीव्र, पछिल्लो २४ घण्टामा १ हजार ५२७ चालक कारबाहीमा

उपत्यकामा ट्राफिक कारबाही तीव्र, पछिल्लो २४ घण्टामा १ हजार ५२७ चालक कारबाहीमा

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियम उल्लङ्घन गर्नेविरुद्ध कारबाही अभियान तीव्र बनाएको छ । नियम उल्लङ्घन गर्दा सवारीसाधन दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यसलाई रोक्न प्रहरीले काठमाडौँ उपत्यकाको तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा