Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: सडक

मुख्य समाचार
वर्षाका कारण नारायणगढ-बुटवल सडक विस्तारको काम रोकियो     

वर्षाका कारण नारायणगढ-बुटवल सडक विस्तारको काम रोकियो     

नवलपुर ।  निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात

उड्डयन
कर्णालीमा हवाई तथा सडक यातायात अवरुद्ध   

कर्णालीमा हवाई तथा सडक यातायात अवरुद्ध   

सुर्खेत । मौसममा खराबी आएपछि कर्णालीका मुगु, जुम्ला, डोल्पा र हुम्लामा हवाईसेवा ठप्प छ । यहाँ ५ दिनदेखि जहाजले उडान भर्न सकेका छैनन् । यस्तै, कर्णाली करिडोर र भेरी करिडोर पहिरोका कारण शनिबार बिहानैदेखि अवरुद्ध

मुख्य समाचार
पहिराे खसेर अवरुद्ध बनेकाे कालीगण्डकी करिडोर सडक अझै खुलेन   

पहिराे खसेर अवरुद्ध बनेकाे कालीगण्डकी करिडोर सडक अझै खुलेन   

बागलुङ ।  शनिबार बिहानैदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङखण्ड अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण करिडोरको चार ठाउँमा पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवका

मुख्य समाचार
पहिराेले गुल्मीको रिडी–पूर्तिघाट सडक अवरुद्ध   

पहिराेले गुल्मीको रिडी–पूर्तिघाट सडक अवरुद्ध   

गुल्मी । वर्षाका कारण पहिरो गएपछि कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीको रिडी–पूर्तिघाट सडकखण्ड अवरुद्ध बनेको छ । गएराति वर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । कालीगण्डकी गाउँपालिकाको भुर्तुङ र वडा नं ३ को मुल्कामा

मुख्य समाचार
वर्षाले पुष्पलाल लोकमार्गमा क्षति   

वर्षाले पुष्पलाल लोकमार्गमा क्षति   

बागलुङ । वर्षाका कारण मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्ने बागलुङ खण्डको विभिन्न स्थानमा क्षति पुगेको छ । कालोपत्र सम्पन्न भइसकेको गलकोट र बडिगाड खण्डमा पहिरो खसेको छ । बागलुङ बजारदेखि पातिहाल्नेसम्मको एक सय ४२ किलोमिटरमध्ये सबैभन्दा

भौतिक पूर्वाधार
काठमाडौँ-तराई/मधेस द्रुतमार्गअन्तर्गत लेनडाँडाको सुरुङमार्ग छिचोलियो   

काठमाडौँ-तराई/मधेस द्रुतमार्गअन्तर्गत लेनडाँडाको सुरुङमार्ग छिचोलियो   

काठमाडौँ । काठमाडौँ-तराई/मधेस द्रुतमार्ग आयोजनाअन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडाका दुईमध्ये एउटा सुरुङमार्ग छिचोलिएको छ । कूल १ हजार ६ सय १२ मिटर लम्बाइको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग बिहीबार छिचोलिएको  हाे । नेपाली

भौतिक पूर्वाधार
पहिराले बेनी-जोमसोम सडकमा यातायातसेवा प्रभावित   

पहिराले बेनी-जोमसोम सडकमा यातायातसेवा प्रभावित   

म्याग्दी । म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा बर्षात्सँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ । सडकमाथिबाट निरन्तर पहिरो खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई

भौतिक पूर्वाधार
नारायणगढ-बुटवल सडककाे थपिएको म्याद साउन ८ मा सकिँदै,पूर्वी खण्डमा ५२ प्रतिशत भाैतिक प्रगति

नारायणगढ-बुटवल सडककाे थपिएको म्याद साउन ८ मा सकिँदै,पूर्वी खण्डमा ५२ प्रतिशत भाैतिक प्रगति

नवलपरासी ।  नारायणगढ– बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ । २०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएकोमा दाेस्राे पटक थपिएकाे म्याद सकिँदा पनि निर्माण कार्य पूरा

भौतिक पूर्वाधार
मुग्लिन-मलेखु सडक विस्तारकाे कामले गति लिन सकेन

मुग्लिन-मलेखु सडक विस्तारकाे कामले गति लिन सकेन

चितवन । मुग्लिन-मलेखु सडकखण्ड विस्तार र स्तरोन्नतिका काम सुस्त गतिमा भइरहेको छ । पृथ्वी राजमार्गअन्तर्गतको ३९ किलोमिटर यो खण्डमा सन् २०२२ डिसेम्बरदेखि काम सुरु गरिएकामा एक वर्ष ६ महिनाको अवधिमा १३ प्रतिशत मात्र काम भएको

भौतिक पूर्वाधार
फुस्रेखोला देउराली सडकमा ७ वर्षमा आधा मात्रै काम   

फुस्रेखोला देउराली सडकमा ७ वर्षमा आधा मात्रै काम   

गण्डकी ।आर्थिक वर्ष २०७३/७४ मा सुरु भएर पनि पूर्णता पाउन नसकेको फुस्रेखोला रामदी मट्टिखान हुँदै स्याङजाको देउरालीसम्मको सडक आयोजनामा सात वर्षमा करिब ५१ प्रतिशत काम सम्पन्न भएको छ । यस क्षेत्रको समृद्धिसँग जोडिएको आयोजना सुस्त