Nepal Purbadhar

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

निजी क्षेत्र
धुलाम्य र हिलाम्य सडकले पर्यटकलाई सास्ती, आर्थिक क्रियाकलाप सुस्त

धुलाम्य र हिलाम्य सडकले पर्यटकलाई सास्ती, आर्थिक क्रियाकलाप सुस्त

गण्डकी ।  मुग्लिन–पोखरा सडक खण्ड पर्यटकीय नगरी पोखरा भित्रने मुख्य प्रवेशद्वार हो । यहाँ पछिल्लो समय चार लेनको बनाउने गरी सडक विस्तार र स्तरोन्नति हुँदैछ । सङ्घीय राजधानी काठमाडौँ र गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने

भौतिक पूर्वाधार
पोखराका ट्याक्सी भदौ १ गतेदेखि मिटरमा सञ्चालन गरिने

पोखराका ट्याक्सी भदौ १ गतेदेखि मिटरमा सञ्चालन गरिने

कास्की । पोखरा उपत्यकाभित्र सञ्चालन हुने ट्याक्सी आगामी भदौ १ गतेदेखि मिटरमा सञ्चालन गरिने भएकाे छ । यातायात व्यवस्था कार्यालय कास्कीले ट्याक्सीमा मिटर अनिवार्य गरेको हो । पर्यटकीय सहर पोखरामा ट्याक्सी मिटरमा सञ्चालन नहुँदा यात्रु

जलस्रोत–खानेपानी सिँचाई
मेलम्ची खानेपानी मुहान जाने सडक बाढीले अवरुद्ध

मेलम्ची खानेपानी मुहान जाने सडक बाढीले अवरुद्ध

सिन्धुपाल्चोक ।  मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ । लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । मेलम्ची खोलामा आएको

भौतिक पूर्वाधार
भीमदत्त राजमार्ग रातदिन काम भइरहेको छ, छिट्टै खुल्छ–मन्त्री ज्वाला

भीमदत्त राजमार्ग रातदिन काम भइरहेको छ, छिट्टै खुल्छ–मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अविरल बर्षापछि अबरुद्ध बनेको भीमदत्त राजमार्ग छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् । सोमवार सुदुरपश्चिमको जनप्रतिनिधिहरुको टोलीलाई भीमदत्त राजमार्ग छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका हुन् । सुदुरपश्चिमका

निर्माण
निर्माण व्यवसायीहरूद्वारा सडक र सिंचाई विभागमा नाराबाजी सहित धर्ना, दुवै कार्यालयमा सांकेतिक तालाबन्दी

निर्माण व्यवसायीहरूद्वारा सडक र सिंचाई विभागमा नाराबाजी सहित धर्ना, दुवै कार्यालयमा सांकेतिक तालाबन्दी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले तेस्रो चरणको आन्दोलनको दोस्रो दिन सोमबार सडक र सिंचाई विभागमा नाराबाजी सहित तीन घण्टा धर्ना दिँदै दुवै कार्यलयमा सांकेतिक तालाबन्दी गरेको छ । शान्तिपूर्ण आन्दोलन गर्ने रणनीति अनुसार व्यवसायीहरूले

अर्थतन्त्र
मन्त्रालयमा बिल पुगेको १५ दिनमा सबै रकम भुक्तानी गर्न तयार छाैं : अर्थमन्त्री महत

मन्त्रालयमा बिल पुगेको १५ दिनमा सबै रकम भुक्तानी गर्न तयार छाैं : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच साेमबार अर्थ मन्त्रालयमा छलफल भएकाे छ । अर्थमन्त्री डा. महतले निर्माण व्यवसायीका जायज समस्या सरकारले समाधान गर्ने बताए । हालसम्म भएको कामबाट सिर्जित दायित्वको भुक्तानी

भौतिक पूर्वाधार
पहिरोका कारण देशभरका ९ राजमार्ग अवरोध

पहिरोका कारण देशभरका ९ राजमार्ग अवरोध

काठमाडौं । अविरल वर्षाका कारण पहिरो जाँदा देशभरका नौ स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण पहिरो जाँदा दार्चुला, सिन्धुपाल्चोक, मुगु, डडेल्धुरा, पाल्पा, रोल्पा र रूकुम (पूर्व) का विभिन्न

निजी क्षेत्र
निर्माण व्यवसायीको माग सम्बोधन गर्न प्रधानमन्त्रीकाे निर्देशन, ६ सदस्यीय कार्यदल गठन

निर्माण व्यवसायीको माग सम्बोधन गर्न प्रधानमन्त्रीकाे निर्देशन, ६ सदस्यीय कार्यदल गठन

काठमाडौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माण व्यवसायीले उठाएका विभिन्न माग सम्बोधनका लागि आफू गम्भीर रहेको बताएका छन् । प्रधानमन्त्रीले सम्पन्न कामको भुक्तानी, मूल्य अभिवृद्धि करलगायतका विषयमा अर्थ मन्त्रालय र सम्बद्ध विषयगत मन्त्रालयलले आपसी

अन्तर्वार्ता
‘१ करोडको परियोजनालाई ५ लाख दिएर ठेक्का लगाउने श्रृखलाको अन्त्य नभएसम्म रोकिदैनौं’

‘१ करोडको परियोजनालाई ५ लाख दिएर ठेक्का लगाउने श्रृखलाको अन्त्य नभएसम्म रोकिदैनौं’

नेपाल निर्माण व्यवसायी महासंघले गरेको कामको भुक्तानी, म्याद थप लगयतका माग राखेर थालेको आन्दोलनको तेस्रो चरण आइतबारदेखि शुरु गरेको छ । पहिलो चरणमा ज्ञापनपत्र बुझाएको र दोस्रो चरणमा सडकमा धर्ना दिएको महासंघले तेस्रो चरणमा भने

भौतिक पूर्वाधार
मनाङको अवस्थाः ३५ किलोमिटरमा ३५ पहिरा

मनाङको अवस्थाः ३५ किलोमिटरमा ३५ पहिरा

मनाङ । हिमाली जिल्ला मनाङमा आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको छ । डुम्रे–बेसीसहर–चामे सडकअन्तर्गत लमजुङको बेसीसहर नगरपालिका–६ खरखरेमा ट्र्याक भासिएपछि आवागमन अवरुद्ध भएको हो । शुक्रबारदेखि परेको निरन्तर वर्षाका कारण यस सडक खण्डमा आवतजावत रोकिएको