Nepal Purbadhar

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

यातायात
नवलपुरमा सवारीसाधन स्क्यानर राखिने

नवलपुरमा सवारीसाधन स्क्यानर राखिने

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का विभिन्न स्थानमा सवारीसाधन स्क्यान गर्ने मेशिन राखिने भएको छ । जिल्ला प्रवेश गर्ने, बाहिरिने गरी दुई नाका र कावासोती गरी तीन स्थानमा गाडी स्क्यान गर्ने अत्याधुनिक मेसिन जडान गरिने भएको हो

भौतिक पूर्वाधार
खाँदबारीमा क्याम्पस भवन उद्घाटन

खाँदबारीमा क्याम्पस भवन उद्घाटन

खाँदबारी । भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पस भवनको उद्घाटन गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार संयुक्तरूपमा सो भवनको उद्घाटन गरेका हुन्

भौतिक पूर्वाधार
कैकु–खन्ती खण्ड कालोपत्र भएपछि यात्राअवधि छोटियो

कैकु–खन्ती खण्ड कालोपत्र भएपछि यात्राअवधि छोटियो

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोला देखि गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्र भएपछि यात्राअवधि छोटिएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक योजना अन्तरगत कैकुखोला–खन्ती खण्डको १६ किलोमिटर सडक कालोपत्र गर्ने काम

भौतिक पूर्वाधार
पहिरोको अध्ययन गर्न भूगर्भ विभागको टोली जलजलामा

पहिरोको अध्ययन गर्न भूगर्भ विभागको टोली जलजलामा

पर्वत । पहिरोले नोक्सान पु¥याएपछि अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली पर्वतको जलजला गाउँपालिकामा आइपुगेको छ । खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली बुधबार जलजला गाउँपालिका–५ कुवापानी पुगेको

अर्थतन्त्र
अन्तरदेशीय विद्युत व्यापारसँगै आन्तरिक खपत वृद्धिका लागि पूर्वाधारमा लगानी बढाउन जोड

अन्तरदेशीय विद्युत व्यापारसँगै आन्तरिक खपत वृद्धिका लागि पूर्वाधारमा लगानी बढाउन जोड

काठमाडौं । विद्युत उत्पादन बढ्दै गएकाले छिमेकी देशमा निर्यातसँगै आन्तरिक खपत वृद्धिका लागि पूर्वाधार निर्माणमा लगानी बढाउन सरोकारवालाले जोड दिएका छन् । नेपाल पूर्वाधार पत्रकार समाज (सिज) ले बुधबार राजधानीमा आयोजना गरेको ‘विद्युत व्यापार र

भौतिक पूर्वाधार
चार जिल्लामा टेलिकमको फाइबर लाइन विस्तार

चार जिल्लामा टेलिकमको फाइबर लाइन विस्तार

धनकुटा । नेपाल टेलिकम धनकुटा शाखाले सेवा प्रवाह गरिरहेका पूर्वी पहाडका चार जिल्लामा अफ्टिकल फाइबरमार्फत् द्रुतगतिको इन्टरनेट विस्तार थालेको छ । टेलिकमले धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरमा जिल्लासम्म एडिएसएसमार्फत क्षमता बढाएर ग्राहकलाई वायरलेश प्रविधिको ‘फोर

भौतिक पूर्वाधार
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा अनलाइन टिकट शुरु

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा अनलाइन टिकट शुरु

काठमाडौँ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले अनलाइन टिकेटिङ शुरु गरेको छ । अस्पतालले ६४ औँ वार्षिकोत्सवको अवसरमा बुधबारदेखि सो सेवा शुरु गरिएको हो । बिरामीको चापलाई देष्टिगत गरेर यस्तो व्यवस्था गरिएको अस्पतालले बताएको छ

अर्थतन्त्र
‘किमाथाङ्का नाका चाँडै सञ्चालनमा आउँछ’

‘किमाथाङ्का नाका चाँडै सञ्चालनमा आउँछ’

सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्रको किमाथाङ्का नाका चाँडै सञ्चालनमा आउने पराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बताएका छन् । बुधबार सङ्खुवासभा आएका मन्त्री साउदले तुम्लिङटार विमानस्लथलमा पत्रकारसँग कुरा गर्दै उत्तरी क्षेत्रको किमाथाङ्का नाका चाँडै सञ्चालनमा ल्याइने अभिव्यक्ति दिएका

भौतिक पूर्वाधार
पथलैया–कमला सडकखण्डमा ३० हजारभन्दा बढी रूख काटिने

पथलैया–कमला सडकखण्डमा ३० हजारभन्दा बढी रूख काटिने

सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मधेस प्रदेशको पूर्वमा सिरहादेखि पश्चिममा बाराको पथलैयासम्म चार लेनको सडक निर्माणको काम भइरहेको छ । विसं२०२१ मा तत्कालीन सोभियत सङ्घको सहयोगमा निर्माण भएको दुई लेनको पूर्व–पश्चिम राजमार्गलाई अहिले विश्व बैङ्कको लगानीमा

भौतिक पूर्वाधार
वालिङमा रक्त सञ्चार केन्द्र स्थापना

वालिङमा रक्त सञ्चार केन्द्र स्थापना

स्याङ्जा । स्याङ्जाको वालिङमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । रगतको अभावका कारण अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उक्त केन्द्र खोलिएको हो । केन्द्र सञ्चालनमा आएसँगै वालिङमा सञ्चालनमा