Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

भौतिक पूर्वाधार
गण्डकीमा १ हजार ५ सय किलोमिटर सडककाे स्तरोन्नति   

गण्डकीमा १ हजार ५ सय किलोमिटर सडककाे स्तरोन्नति   

म्याग्दी । गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ । चालु आर्थिक वर्षमा थप ११९ किलोमिटर सडक कालोपत्र र ४१.२ किलोमिटर ढलान भएको छ । भौतिक पूर्वाधार विकास

मुख्य समाचार
पुल नबन्दा पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्रा असहज   

पुल नबन्दा पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्रा असहज   

पर्वत । पूर्व–पश्चिम जोड्ने पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्डको काम सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि यहाँ पर्ने चारवटा खोलामा पुल नबन्दा यातायात सञ्चालनमा समस्या हुँदै आएको छ । पर्वत खण्डअन्तर्गत विभिन्न खोलामा चारवटा मोटरेवल

भौतिक पूर्वाधार
ललितपुरको चक्रपथमा अपाङ्गतामैत्री आकाशे पुल निर्माण हुँदै   

ललितपुरको चक्रपथमा अपाङ्गतामैत्री आकाशे पुल निर्माण हुँदै   

ललिततपुर । ललितपुर महानगरपालिकाअन्तर्गत चक्रपथ क्षेत्रमा दुईवटा अपाङ्गतामैत्री आकाशे पुल निर्माण भइरहेका छन् । महानगरपालिका–२ सानेपा र ललितपुर महानगरपालिका–१३ महालक्ष्मी स्थानमा नयाँ आकाशे पुल निर्माण भइरहेका काठमाडौँ चक्रपथ सडक विस्तार आयोजनाले जनाएको छ । ललितपुरको

पुल
अन्नपूर्ण-धवलागिरि पदमार्गको घोप्टेखोलामा बन्याे झोलुङ्गे पुल   

अन्नपूर्ण-धवलागिरि पदमार्गको घोप्टेखोलामा बन्याे झोलुङ्गे पुल   

म्याग्दी । म्याग्दीको अन्नपूूर्ण र पर्वतको जलजला गाउँपालिकालाई समेटेको अन्नपूर्ण–धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत डाँडाकटेरीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । जलजला गाउँपालिका–५ मा पर्ने घोप्टेखोलामा निर्माण भएको पुलबाट स्थानीयवासी र पर्यटक लाभान्वित भएका छन्

भौतिक पूर्वाधार
पूर्वाधार बजेटको आकार बढेपनि खर्च गर्ने आधार कमजोर : विज्ञ

पूर्वाधार बजेटको आकार बढेपनि खर्च गर्ने आधार कमजोर : विज्ञ

काठमाडौं । सरकारले पूर्वाधार क्षेत्रमा बजेट बढाएपनि खर्च गर्न सक्ने आधार कमजोर रहेको विज्ञहरुले बताएका छन् । ‘बजेट पूर्वाधार र निर्माण क्षेत्रको अबको बाटो’ विषयक अन्र्तक्रियामा पूर्वाधार क्षेत्रका विज्ञहरुले अनुशासनमा नबसी बजेट विनियोजन गरेको बताएका

निर्माण
पूँजीगत बजेटको ८७ प्रतिशत ऋणकै भर

पूँजीगत बजेटको ८७ प्रतिशत ऋणकै भर

काठमाडौं । ‘बजेटमा पूर्वाधार क्षेत्र’ छलफल कार्यक्रममा सरोकारवालाहरुले पूँजीगत खर्च ऋणमा मात्रै भर परेको बताएका छन् । करिब साढे ३ खर्ब रुपैयाँको पूँजीगत बजेटमा ८७ प्रतिशत स्रोत ऋणबाट ब्यहोर्ने गरी व्यवस्था गरिएको छ । नेपाल

भौतिक पूर्वाधार
कान्तिलोकपथमा पूर्णरूपमा यातायात सञ्चालन   

कान्तिलोकपथमा पूर्णरूपमा यातायात सञ्चालन   

ललितपुर । कान्तिलोकपथमा साेमबारदेखि पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा आएको छ । २०८० चैत १ गतेदेखि मर्मतसम्भार थालिएकाे याे मार्गमा  गत बैशाख २१ गतेदेखि पूर्णरूपमा यातायात सेवा बन्द गरिएकाेमा मर्मतसम्भार सकिएपछि सञ्चालनमा ल्याइएकाे हाे ।

भौतिक पूर्वाधार
गौरवको आयोजना तिवारीभञ्ज्याङ-अधेँरीघाट सडक कालोपत्र   

गौरवको आयोजना तिवारीभञ्ज्याङ-अधेँरीघाट सडक कालोपत्र   

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडक कालोपत्र थालिएको छ । मध्य पहाडी लोकमार्गअन्तर्गत भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिएको गाउपालिका प्रवेश गर्ने स्थान तिवारीभञ्ज्याङलाई शून्य विन्दु मानेर कालोपत्र थालिएको हो ।

मुख्य समाचार
पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध   

पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध   

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध भएको छ । मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शनिबार राति

भौतिक पूर्वाधार
सेती लोकमार्गकाे १० किलाेमिटर खण्ड कालोपत्र हुँदै   

सेती लोकमार्गकाे १० किलाेमिटर खण्ड कालोपत्र हुँदै   

कैलाली । सेती लोकमार्गअन्तर्गत पहिलो चरणमा कैलालीको दुर्गौलीदेखि प्रतापपुरसम्मको १० किलोमिटर खण्ड कालोपत्र गरिने भएको छ । त्यसका लागि ठेक्का सम्झौताको काम अन्तिम चरणमा पुगेको छ । सेती राजमार्ग योजना कार्यालय अछामका सूचना अधिकारी केशवदत्त