ढिलोमात्र होइन, तोकिएकाे तालिकाभन्दा अघि पनि सम्पन्न भएका छन् पूर्वाधार परियोजनाहरू
काठमाडाैं । साना कोठे बैठकदेखि ठूला सम्मेलनहरूमा लामो समयदेखि बहस हुँदै आएको विषय हो–पूर्वाधार परियोजनाहरू समयमै नबन्ने समस्या। सरकार र निर्माणकर्ताको सबैभन्दा बढी आलोचना हुने विषय पनि यही नै हो । संचारमाध्यमहरूका लागि समाचारको ठूलै