बालाजु पौडी पोखरी:जेठ १८ गतेदेखि सञ्चालनमा आउने
काठमाडौँ । आउँदो हप्ताको आइतबार (जेठ १८) गतेदेखि बालाजु बाइसधारामा रहेको पौडी पोखरी सञ्चालनमा आउने भएको छ । पोखरीमा पानीको गुणस्तर निश्चित भएपछि जीवन रक्षक जनशक्तिसहित पौडी पोखरी सञ्चालनमा ल्याउन लागिएको उद्यान तथा हरियाली प्रवर्धन