काम नगर्ने २० कम्पनी कालोसूचीमा, ठेक्का प्रक्रियामा सहभागी हुन ३ वर्ष रोक
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले पूर्वाधार आयोजना निर्माणको ठेक्का लिई काम अलपत्र पार्ने २० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले ठेक्का लिने तर, समयमा पूर्वाधार निर्माणको काम सम्पन्न नगरी अलपत्र पार्ने यी