Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: विविध

जलस्रोत–खानेपानी सिँचाई
सुनकोसी मरिन डाइभर्सन परियाेजनाकाे सुरुङ छेडिन ११० मिटर बाँकी   

सुनकोसी मरिन डाइभर्सन परियाेजनाकाे सुरुङ छेडिन ११० मिटर बाँकी   

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्य परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब ११० मिटर मात्रै बाँकी रहेकाे हाे । तराई–मधेसका विभिन्न जिल्लामा १२

जलस्रोत–खानेपानी सिँचाई
इलामको माइजोगमाईमा ६ साना सिँचाइ आयोजनाकाे निर्माण सुरु

इलामको माइजोगमाईमा ६ साना सिँचाइ आयोजनाकाे निर्माण सुरु

इलाम । जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ । माईजोगमाईका किसानलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित सञ्चालित कार्यक्रमअन्तर्गत एकैपटक ६ वटा सिँचाइ आयोजना

ऊर्जा
सुनकोसी मरिन परियाेजनाकाे सुरुङ खन्न ५१० मिटर बाँकी,बैशाख २६ मा ब्रेक थ्रुकाे तयारी   

सुनकोसी मरिन परियाेजनाकाे सुरुङ खन्न ५१० मिटर बाँकी,बैशाख २६ मा ब्रेक थ्रुकाे तयारी   

काठमाडौं । तराईका जिल्लामा १२ महिना सिँचाइ सुविधा पुर्याउने तथा विद्युत उद्पादन गर्ने उद्देश्यले निर्माणाधीन सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्य परियाेजनाकाे सुरुङ खन्न अब ५१० मिटर मात्रै बाँकी छ । अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) बाट

जलस्रोत–खानेपानी सिँचाई
३ चरणमा लिफ्टिङ गरी तनहुँको मानुङकोटमा खानेपानी पुर्‍याइँदै   

३ चरणमा लिफ्टिङ गरी तनहुँको मानुङकोटमा खानेपानी पुर्‍याइँदै   

तनहुँ । तनहुँको व्यास नगरपालिका-५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ । सोही वडामा पर्ने पासर्दीस्थित खानेपानी मुहानबाट ३ चरणमा लिफ्टिङ गरी पानी लैजाने तयारी गरिएको हो । मुहानबाट करिब ५ सय मिटर

जलस्रोत–खानेपानी सिँचाई
डिप बोरिङमार्फत पर्वतका २ विकट बस्तीमा खानेपानी सुविधा   

डिप बोरिङमार्फत पर्वतका २ विकट बस्तीमा खानेपानी सुविधा   

पर्वत । वषौँदेखि खानेपानीको समस्या झेल्दै आएका पर्वतका २ विकट बस्तीमा खानेपानीको सुविधा पुगेको छ । फलेवास नगरपालिका–३ पुर्कोट र जलजला गाउँपालिका–८ नाङलीवाङको लुप्राङ गाउँमा खानेपानी सुविधा पुगेको हो । आकासे पानी घैँटामा सङ्कलन गर्ने

जलस्रोत–खानेपानी सिँचाई
तनहुँमा ८ सिँचाइ योजनाकाे निर्माण पूरा   

तनहुँमा ८ सिँचाइ योजनाकाे निर्माण पूरा   

तनहुँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले चालू आर्थिक वर्षमा ८ वटा सिँचाइ योजना सम्पन्न गरेको छ । चालू आवको हालसम्म ५ सिँचाइ र ३ वटा तटबन्धनका योजना सम्पन्न गरेको कार्यालयले जनाएको छ

जलस्रोत–खानेपानी सिँचाई
काठमाडाैंमा बाह्रै महिना मेलम्चीकाे पानी ल्याउन ४ अर्ब बढी लगानी चाहिने

काठमाडाैंमा बाह्रै महिना मेलम्चीकाे पानी ल्याउन ४ अर्ब बढी लगानी चाहिने

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमत अन्सारीले काठमाडाैंमा बाह्रै महिना मेलम्ची खानेपानी आयोजनाकाे पानी ल्याउन ४ अर्ब ५० करोड रुपैयाँ लगानी लाग्ने बताएका छन् । सिंहदरबारमा बिहीबार आयाेजित मेलम्ची खानेपानी आयोजनाको

जलस्रोत–खानेपानी सिँचाई
महाकाली सिँचाइ आयोजनाः असारसम्म २ हजार हेक्टर भूमिमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य   

महाकाली सिँचाइ आयोजनाः असारसम्म २ हजार हेक्टर भूमिमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य   

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत अबकाे साढे २ महिनामा २ हजार हेक्टर क्षेत्रफल सिँचाइ पुर्‍याउने लक्ष्यसहित काम अघि बढाइएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको यस आयोजनाको तेस्रो चरण अन्तर्गत हाल मूल

जलस्रोत–खानेपानी सिँचाई
काहुलेमा बन्याे साेलार लिफ्टिङ खानेपानी आयोजना,साढे २ सय बढी घरधुरी लाभान्वित

काहुलेमा बन्याे साेलार लिफ्टिङ खानेपानी आयोजना,साढे २ सय बढी घरधुरी लाभान्वित

गोरखा। गोरखाको सहिदलखन गाउँपालिका-५, स्थित काहुलेमा ४३ लाख ९४ हजारको लागतमा सोलार लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको छ । लामो समयदेखि खानेपानी चर्को अभाव झेल्दै आएकाे खानेपानी आयोजना  बल्ल सम्पन्न भएकाे हाे । काहुलेका स्थानीयवासीका

जलस्रोत–खानेपानी सिँचाई
सिँचाइ सुविधाले भरतपुरका खेत चैते धानले हराभरा   

सिँचाइ सुविधाले भरतपुरका खेत चैते धानले हराभरा   

चितवन ।  केही वर्षअघिसम्म पश्चिम चितवनका जमिन आकासे खेतीमा निर्भर थिए । कतिपय क्षेत्रमा सिँचाइ नहुँदा ती स्थान बाँझै हुन्थे जुन ‘लाखु टाँडी’ भनेर चिनिन्थे ।   भरतपुर–२५ का छविलाल न्यौपाने उहिलेको लाखु टाँडीमा अहिले चैते