Nepal Purbadhar

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: विविध

भौतिक पूर्वाधार
क्यान्सर अस्पतालका सम्पूर्ण शय्या निःशुल्क

क्यान्सर अस्पतालका सम्पूर्ण शय्या निःशुल्क

चितवन । चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका सम्पूर्ण जनरल शय्या (बेड) निःशुल्क गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल नियुक्तिपछिको पहिलो बैठकले शय्या निःशुल्क गर्ने निर्णय भएको हो । बैठकले असोज

विविध
‘डायलायसिस’ केन्द्र सञ्चालनमा जनशक्ति अभाव

‘डायलायसिस’ केन्द्र सञ्चालनमा जनशक्ति अभाव

कास्की । गण्डकी प्रदेश सरकारमातहतको पोखराको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा रहेको ‘डायलायसिस’ सेवा केन्द्र सञ्चालनका लागि जनशक्ति अभाव भएको छ । सो अस्पतालमा हालै डायलायसिस सेवाका लागि २५ शय्या क्षमताको डायलायसिस केन्द्र स्थापना गरिए

अर्थ राजनीति
एक अर्ब जनसंख्याका लागि पानीको श्रोत नेपाल रहेको अर्थमन्त्री डा. महतकाे भनाइ

एक अर्ब जनसंख्याका लागि पानीको श्रोत नेपाल रहेको अर्थमन्त्री डा. महतकाे भनाइ

क्यानाडा । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताएका छन् । विश्व वातावरण कोषको ७ औं एसेम्बली बैठकलाई सम्बाेधन गर्दै अर्थमन्त्री

विविध
‘डायलायसिस’ सेवा शुरु गर्दै आँबुखैरेनी अस्पताल

‘डायलायसिस’ सेवा शुरु गर्दै आँबुखैरेनी अस्पताल

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले यही वर्षदेखि मिर्गौला बिरामीका लागि ‘डायलायसिस’ सेवा सुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालले गाउँपालिकालाई झन्डै ४३ लाख ९२ हजार रुपैयाँ मूल्य बराबरका तीन थान डायलायसिस उपकरण उपलबध

जलवायु
अर्थमन्त्री डा. महत जीईएफको उपाध्यक्षमा निर्वाचित

अर्थमन्त्री डा. महत जीईएफको उपाध्यक्षमा निर्वाचित

क्यानाडा । ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत उपाध्यक्षमा निर्वाचित भएका छन् । आज एसेम्वलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत

भौतिक पूर्वाधार
भरतपुर अस्पतालमा टेलिमेडिसिन सेवा

भरतपुर अस्पतालमा टेलिमेडिसिन सेवा

चितवन । भरतपुर अस्पतालमा आजदेखि फोनबाट परामर्श दिने सुविधा ९टेलिमेडिसिन० सुरु भएको छ । अस्पतालमा दिउँसो १२ बजेदेखि अपराह्न ३ बजेसम्म टेलिमेडिसिन सेवा लिन सकिनेछ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका

निर्माण
खरिद प्रक्रियालाई पारदर्शी, मितव्ययी र औचित्यपूर्ण बनाइनुपर्छः मुख्य सचिव डा अर्याल

खरिद प्रक्रियालाई पारदर्शी, मितव्ययी र औचित्यपूर्ण बनाइनुपर्छः मुख्य सचिव डा अर्याल

काठमाडौँ । सार्वजनिक खरिद प्रक्रियालाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी, मितव्ययी र औचित्यपूर्ण बनाउन आवश्यक रहेको नेपाल सरकारका मुख्य सचिव डा बैकुण्ठ अर्यालले बताएका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयको १७औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा

जलस्रोत–खानेपानी सिँचाई
पन्ध्र वर्षदेखि खानेपानी आयोजना अलपत्र

पन्ध्र वर्षदेखि खानेपानी आयोजना अलपत्र

बाँके । जिल्लामा १५ वर्षदेखिका विभिन्न खानेपानी आयोजना अलपत्र परेका छन् । बजेट तथा जनशक्तिको अभाव, वैकल्पिक खानेपानीको व्यवस्थालगायत कारणले यहाँका खानेपानी आयोजना अलपत्र परेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नेपालगञ्जले बताएको हो । वैकल्पिक

जलस्रोत–खानेपानी सिँचाई
बागलुङको रातामाटा गाउँमा सय वर्षदेखिको खानेपानीको समस्या अन्त्य

बागलुङको रातामाटा गाउँमा सय वर्षदेखिको खानेपानीको समस्या अन्त्य

गलकोट (बागलुङ) । बागलुङ बजारसँगै जोडिएको गाउँ भए पनि खानेपानीको चरम सङ्कट भएको रातमाटा गाउँमा अहिले खुसियाली छाएको छ । बागलुङ नगरपालिका–३ रातमाटा गाउँमा खानेपानीको समस्या आजको नभएर सय वर्ष पहिलादेखिको भएको स्थानीयको भनाइ छ

जलस्रोत–खानेपानी सिँचाई
पानीको जार र बोतलमा तोकेभन्दा बढी मूल्य नलिन आग्रह

पानीको जार र बोतलमा तोकेभन्दा बढी मूल्य नलिन आग्रह

काठमाडौं ।  नेपाल बोटल वाटर उद्योग सङ्घले खानेपानीको जार र बोतलमा सरकारले तोकेको भन्दा बढी शुल्क नलिन आग्रह गरेको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी पानीमा सरकारले तोकेभन्दा बढी मूल्य लिएको गुनासो आएको जनाउँदै