Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: शिक्षा

मुख्य समाचार
गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रस्ताव

गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा अघि बढाउने विषयमा छलफल गरेका छन्। गेटा मेडिकल कलेजको मोडालिटीका बारेमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने

शिक्षा
मध्यविन्दुमा नवजागरण बहुप्राविधिक शिक्षालय स्थापना गरिने

मध्यविन्दुमा नवजागरण बहुप्राविधिक शिक्षालय स्थापना गरिने

मध्यविन्दु । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिभिटी) ले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा आंगिक शिक्षालय स्थापनाको प्रक्रिया अगाडि बढाएको छ। परिषद्को २०७९ असोज २ गते सम्पन्न बैठकले गण्डकी प्रदेश अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को

शिक्षा
प्रशान्त पोखरेल स्मृति पुस्तकालयको हस्तान्तरण 

प्रशान्त पोखरेल स्मृति पुस्तकालयको हस्तान्तरण 

चितवन । भरतपुर महानगरपालिका वडा नम्वर २८, पर्साबजार स्थित आधारभूत विद्यालय सिसावासको ६५ वार्षिक उत्सबका अवसरमा स्व प्रशान्त पोखरेलको स्मृतिमा परिवारजनले स्थापना गरेकाे प्रशान्त पोखरेल स्मृति पुस्तकालय बुधवार पोखरेल परिवारले विध्यालयलाई हस्तान्तरण गरेको छ ।

शिक्षा
डिजिटल माध्यमबाट शिक्षण सामग्रीको प्रयोग बढाउन मन्त्रालयको आग्रह

डिजिटल माध्यमबाट शिक्षण सामग्रीको प्रयोग बढाउन मन्त्रालयको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले डिजिटल माध्यमको शिक्षण सामग्रीका आधारमा शिक्षण प्रक्रिया प्रभावकारी बनाउन स्थानीय तह र शिक्षा तथा समन्वय इकाइहरूलाई आग्रह गरेको छ । विद्यालय तहको पाठ्यपुस्तक समयमा उपलब्ध नहुने र डिजिटल

शिक्षा
एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी

एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी

काठमाडौँ । बागमती प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दै गएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार सो कायक्रम अन्तर्गत हालसम्म पाँच सय १९ जना प्रदेशको विभिन्न विद्यालयमा नर्स भर्ना गरी स्वास्थ्य क्षेत्रमा

शिक्षा
पाँचखालका विद्यालयलाई प्रविधिमैत्री सामग्री हस्तान्त्रण

पाँचखालका विद्यालयलाई प्रविधिमैत्री सामग्री हस्तान्त्रण

बनेपा । नगरभित्रका विद्यालयलाई प्रविधिमैत्री विद्यालय बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको समन्वयमा उज्यालो नेपालको सहयोगमा प्रविधिमैत्री सामग्री हस्तान्तरण गरिएको छ । सो संस्थाको सहयोगमा १६ विद्यालयलाई ल्यापटप, टिभी, प्रोजेक्टर, प्रिन्टर तथा कक्षाकोठा व्यवस्थापनका सामग्री हस्तान्तरण

शिक्षा
प्राविधिक विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रतिबद्धता

प्राविधिक विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रतिबद्धता

विराटनगर । प्रदेश नं १ का प्रदेशसभा सदस्य जीवन अचार्यले मनमोहन प्राविधिक विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘म हुर्के बढेको ठाउँमा स्थापना भएको विश्वविद्यालयको संरक्षणमा सहयोग गर्ने जिम्मेवारी मेरो

जनचेतना
ट्रिटन कलेजमा नमुना मतदान

ट्रिटन कलेजमा नमुना मतदान

काठमाडौं । मङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन ८ दिन मात्र बाँकी छ । मत बदर नहोस र सहज रुपमा सञ्चालन होस भन्ने उद्देश्यले अहिले देशभर नमुना मतदान कार्यक्रम सञ्चालन

शिक्षा
काठमाडौं विश्वविद्यालयमा खुल्यो मास्टर्स इन मिडिया स्टडीज कार्यक्रम

काठमाडौं विश्वविद्यालयमा खुल्यो मास्टर्स इन मिडिया स्टडीज कार्यक्रम

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) ले यसै वर्षदेखि अध्यापन सुरु गर्ने गरी मिडिया स्टडीज विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालनमा ल्याएको छ । विगत १६ बर्षदेखि स्नातक तहमा सञ्चालन हुँदै आएको मिडिया स्टडीज कार्यक्रमलाई अब स्नातकोत्तर तहमा

ऊर्जा
नर्वेजियन राज्यमन्त्रीले गरिन काठमाडौ विश्वविद्यालयको टर्बाइन प्रयोगशाला अवलोकन

नर्वेजियन राज्यमन्त्रीले गरिन काठमाडौ विश्वविद्यालयको टर्बाइन प्रयोगशाला अवलोकन

काठमाडौं । नर्वेकी अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री बर्ग स्याण्डसायरले काठमाडौ विश्वविद्यालयको बुधवार भ्रमण गरेकी छन् । नर्वेली टोलीले विश्वविद्यालयमा तयार गरिउको टर्बाइट टेस्टिङ ल्याब र नर्वेजियन प्राध्यापक इन्घे जोहालनेसेनको सम्मानमा निर्माण गरिएको ब्लकको अवलोकन गरेको छ