Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: विचार

मुख्य समाचार
जलविद्युत विकासमा सरकार र निजी क्षेत्रकाे सहकार्य

जलविद्युत विकासमा सरकार र निजी क्षेत्रकाे सहकार्य

नेपालमा जलविद्युत आयोजना विकासको सुरुवात वि.स १९६८ सालमा फर्पिङ जलविद्युत आयोजना निर्माणसँगै भएको हो । बिक्रम संवत १९६४ मा तत्कालिन राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेर जबरा बेलायत भ्रमण सकेर आएपछि यो आयोजना निर्माण अगाडि बढाइएको

मुख्य समाचार
विद्युत विधेयकमा सरोकारवालाको सुझाव समेटिन्छ

विद्युत विधेयकमा सरोकारवालाको सुझाव समेटिन्छ

व्यवस्थापिका संसद राष्ट्रिय नीति निर्माणको मूल थलो हो । संसदले जनहितकै नीति र कानुनका शब्द र तिनको मर्म केलाउनुपर्छ । संसद्ले आमजनता र राष्ट्रहितलाई सर्वोपरि मान्दै आफ्ना गतिवधिलाई केन्द्रित गर्नुपर्ने हुन्छ । हाम्रो विधायिकी शक्तिलाई

मुख्य समाचार
विद्युत् नियमन आयोगको भूमिका र आगामी यात्रा

विद्युत् नियमन आयोगको भूमिका र आगामी यात्रा

विद्युत् क्षेत्रको नियमनसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासलाई अंगीकार गर्दै नेपालको विद्युत् क्षेत्रलाई विद्युत् उत्पादन, प्रसारण, वितरण र व्यापारलाई सरल, नियमित, व्यवस्थित तथा पारदर्शी बनाई विद्युत्को माग आपूर्तिमा सन्तुलन कायम राख्न, विद्युत् महसुल नियमन गर्न, विद्युत् उपभोक्ताको हक

मुख्य समाचार
विद्युत विकासमा निजी क्षेत्र प्रवर्द्धनका लागि सरकारकाे प्रयास

विद्युत विकासमा निजी क्षेत्र प्रवर्द्धनका लागि सरकारकाे प्रयास

निजी क्षेत्रले समग्रमा ऊर्जा सुरक्षाका लागि खेलेको भूमिका महत्वपूर्ण छ । विशेष गरी ऊर्जा सुरक्षाभित्र ऊर्जा उत्पादन, प्रसारण र वितरणको विषय पर्छ । नागरिकदेखि उद्योगी र एउटा व्यक्तिले समेत चाहेको बेलामा, चाहेको परिमाण र गुणस्तरको

मुख्य समाचार
अबको आवश्यकता ग्रिड जडित सौर्य विद्युत उत्पादन

अबको आवश्यकता ग्रिड जडित सौर्य विद्युत उत्पादन

प्रकृतिले नेपाललाई पानीको स्रोत निःशुल्क दिएझैँ सूर्यको प्रकाश पनि अनवरत निःशुल्क उपहारका रूपमा प्राप्त भइरहेको छ । जसरी पानीको बेगले रनर तथा जेनेरेटर घुमाई विद्युत् उत्पादन गर्न सकिन्छ, त्यसैगरी सोलार प्यानलमा रहेका फोटो भोल्टिक सेल

मुख्य समाचार
जलविद्युत उत्पादन बढाउन निजी क्षेत्र प्रोत्साहन नीति चाहिन्छ

जलविद्युत उत्पादन बढाउन निजी क्षेत्र प्रोत्साहन नीति चाहिन्छ

नेपालको विद्युत्को माग व्यवस्थापनमा निजी क्षेत्रको ठुलो सहयोग छ । नेपालको विद्युत् माग करिब २००० मेगावाट हाराहारी छ । बर्खायाममा सबै खालका उत्पादन २२०० मेगावाट जति पुग्छ । बर्खायाममा निजी क्षेत्रको उत्पादन र नेपाल विद्युत्

मुख्य समाचार
जलविद्युतकाे संवाहक नै निजी क्षेत्र

जलविद्युतकाे संवाहक नै निजी क्षेत्र

नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्र आउनुपर्छ भनेर यसलाई वैधानिक रूपमा बाटो खोल्ने काम २०४९ सालमा आएको विद्युत् ऐनपछि नै हो । विद्युत् ऐन आएको एक वर्षपछि लगत्तै विद्युत् नियमावली २०५० पनि ल्याइयो । सरकारले विद्युत्

मुख्य समाचार
पुँजीगत खर्च नबढ्दा सिर्जित आर्थिक समस्या  

पुँजीगत खर्च नबढ्दा सिर्जित आर्थिक समस्या  

प्रत्येक वर्ष बजेट वक्तव्यमा पुँजीगत खर्च समयमै गरी बजेट कार्यान्वयन प्रभावकारी पार्ने कुरा उल्लेख गरिदै आएको दशक भइसक्यो तर पछिल्ला कुनै पनि आर्थिक वर्षहरुमा यसले लक्ष्य भेट्टाएको छैन । उल्टो खर्चको परिमाण र गुणस्तर घट्दै

मुख्य समाचार
जलविद्युत विकासमा आन्तरिक वित्तीय स्रोत व्यवस्थापन

जलविद्युत विकासमा आन्तरिक वित्तीय स्रोत व्यवस्थापन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अबकाे ११ वर्ष अर्थात् सन् २०३५ सम्ममा विद्युत जडित क्षमता २८ हजार ५०० मेगावाट पुर्याउने लक्ष्य निर्धारण गरेको छ । सोमध्ये आन्तरिक खपतका लागि १३ हजार ५०० मेगावाट एवं भारत

मुख्य समाचार
भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्न गरेकाे प्रारम्भिक समझदारीले ऊर्जा क्षेत्रमा जागेको आशा   

भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्न गरेकाे प्रारम्भिक समझदारीले ऊर्जा क्षेत्रमा जागेको आशा   

विद्युत् ऐन २०४९ आएपछि निजी क्षेत्रलाई ऊर्जामा लगानीका लागि बाटो खुलेको हो । ऊर्जाका आयोजनाको अनुमतिपत्र लिएर निर्माण सुरु गरेको साढे दुई दशक बितेको छ । यसबीच साढे दुई दशकको अवधिमा नेपालको निजी क्षेत्रले दुई