Nepal Purbadhar

शुक्रबार, मंसिर १४, २०८१
Friday, November 29, 2024

शुक्रबार, मंसिर १४, २०८१
Friday, November 29, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: समाचार

उड्डयन
पर्वतारोहण सङ्घको स्वर्ण महोत्सवमा विश्वभरका आरोही नेपाल आउँदै

पर्वतारोहण सङ्घको स्वर्ण महोत्सवमा विश्वभरका आरोही नेपाल आउँदै

काठमाडौं ।  विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको शान, मान र गौरब पनि हो । सगरमाथासहित विभिन्न हिमालले नेपालको पहिचानलाई विश्वभर फैलाएको छ । मुलुकको पर्वतीय पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्न नेपालका चर्चित हिमाल तथा पिकको महत्वपूर्ण

भौतिक पूर्वाधार
अघि बढेन स्याफ्रुबेँसी–रसुवागढी सडकको काम

अघि बढेन स्याफ्रुबेँसी–रसुवागढी सडकको काम

काठमाडौं ।  सडक निर्माणका लागि सरकारले आवश्यक निर्माणस्थल खाली गर्न नसक्दा स्याफ्रुबेँसी–रसुवागढी सडक निर्माण अघि बढ्न सकेको छैन । चिनियाँ सहयोगमा निर्माण गर्न लागिएको यो सडकमा निर्माणस्थल खाली गर्न नसकेकै कारण भौतिक काम सुरु हुन

ऊर्जा
निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ५८ दिनदेखि अवरुद्ध

निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ५८ दिनदेखि अवरुद्ध

किमाथाङ्का (सङ्खुवासभा) ।  सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेश मार्गको मुआब्जा नपाएपछि पीडितहरु गत भदौ १६ गतेदेखि आन्दोलनमा छन् । खाँदबारी नगरपालिका-४, छयाङ्कुटीदेखि चिचिला गाउँपालिका–२, दिदिङ सडकखण्डको छुट मुआब्जाको माग गर्दै

आवास
एकीकृत तामाङ नमुना बस्ती : बजेट अभावले एक वर्षदेखि अलपत्र

एकीकृत तामाङ नमुना बस्ती : बजेट अभावले एक वर्षदेखि अलपत्र

काभ्रेपलाञ्चोक ।  काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमुना एकीकृत बस्ती निर्माण रोकिएको एक वर्ष भयो । बजेट अभावमा निर्माण अलपत्र परेको उक्त बस्ती निर्माणको काम विसं २०७४ मा तत्कालीन राष्ट्रिय पुनः निर्माण प्राधिकरणद्वारा तीन

ऊर्जा
बाँकेका ८ स्थानीय तहकाे २३ कराेड विद्युत् महसुल तिर्न बाँकी, नतिर्नेको लाइन काट्न सूचना जारी

बाँकेका ८ स्थानीय तहकाे २३ कराेड विद्युत् महसुल तिर्न बाँकी, नतिर्नेको लाइन काट्न सूचना जारी

बाँके । विद्युत्को महसुल नतिर्नेको लाइन काटिने भएको छ । आजदेखि सर्वसाधारणका साथै सरकारी कार्यालय र स्वास्थ्य चौकीमा पनि विगत लामो समयदेखि बाँकी बक्यौता देखिएकाको हकमा सूचना प्रकाशित गरी तोकिएको समयमा भुक्तानी नगरे विद्युत लाइन

पदयात्रा
काठेपुलले जोडिदै शे–फोक्सुण्डो ताल, पर्यटक आगमन बढ्ने स्थानीयको भनाइ

काठेपुलले जोडिदै शे–फोक्सुण्डो ताल, पर्यटक आगमन बढ्ने स्थानीयको भनाइ

जाजरकोट।  शे–फोक्सुण्डो तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारसंग आग्रह गरिएको छ । डोल्पाको सदरमुकाम नजिकै रहेको सुलिगाडबाट तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधार निर्माण भएमा अझै यहाँ  छ । अहिले जाजरकोट सदरमुकाम तथा मध्यपहाडी

निजी क्षेत्र
दसैँ बिदामा सौराहाका होटल भरिभराउ

दसैँ बिदामा सौराहाका होटल भरिभराउ

भरतपुर । दसैँ बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । दसैँअघि सुनसान रहेका होटल दसैँपछि भरिभराउ भएपछि व्यवसायी उत्साहित भएका छन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आएका

जलस्रोत–खानेपानी सिँचाई
मेलम्चीमा खानेपानी समस्या समाधान हुँदै

मेलम्चीमा खानेपानी समस्या समाधान हुँदै

सिन्धुपाल्चोक । मेलम्ची भन्ने बित्तिकै खानेपानीको मुहान भनेर चिन्ने गरेपनि मेलम्ची बजारकै नागरिकले खानेपानीको अभाव झेल्दै आएका छन् । अब भने मेलम्ची नगरपालिका–११ मेलम्ची बजारका स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको खानेपानीको समस्या समाधान हुने भएको छ

ऊर्जा
भारतले निर्यातित बिजुलीलाई नवीकरणीय ऊर्जाभित्र समेट्यो,  नेपालको जलविद्युतले राम्रो बजार पाउनसक्ने

भारतले निर्यातित बिजुलीलाई नवीकरणीय ऊर्जाभित्र समेट्यो, नेपालको जलविद्युतले राम्रो बजार पाउनसक्ने

काठमाडौ । भारतले आफ्नो देशभन्दा बाहिरका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् खरिद गरी खपत गरिएमा त्यसलाई पनि नवीकरण ऊर्जा अंश गणना हुने व्यवस्था गरेको छ । जलविद्युतमार्फत उत्पादन भएको बिजुलीलाई भारतले अनिवार्य जलविद्युत खरिद (एचपीओ) र

पदयात्रा
उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै बागलुङको बेलढुङ्गा

उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै बागलुङको बेलढुङ्गा

ढोरपाटन (बागलुङ)। बेलढुङ्गा बागलुङ र म्याग्दीको सिमानामा पर्छ । उच्च पहाडी क्षेत्रमा रहेको बेलढुङ्गा सिमाना मात्रै नभएर पछिल्लो समय उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । स्वच्छ हावापानी, मनोरम वातावरण र यहाँबाट देखिने अनगिन्ती