Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: जनशक्ति

इन्जिनियरिङ
पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न

पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न

नगरकोट । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ्ग फर्मस् (स्काएफ) नेपालको आयोजना तथा निर्माण व्यवसाय विकास प्रवद्र्धन केन्द्र र नेपाल निर्माण व्यवसायी महासंघको सहयोगमा ५ दिने पुल डिजाइनको उच्चस्तरीय तालिम नगरकोटमा सम्पन्न भएको छ ।

इन्जिनियरिङ
सिभिल इञ्जिनियरिङमा विद्यार्थी भरिँदै, मेकानिकलमा न्यून

सिभिल इञ्जिनियरिङमा विद्यार्थी भरिँदै, मेकानिकलमा न्यून

काठमाडौं । स्नातक तहको इञ्जिनियरिङ अध्ययनमा सिभिल, कम्प्युटर र इलोक्ट्रोनिक्स विषयका तुलनामा मेकानिकल र जिओम्याट्रिक्समा विद्यार्थीको आकर्षण कम देखिएको छ । त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बिइ, बिआर्क) तहको प्रवेश परीक्षामा सफल भएकामध्येबाट पूर्ण

जनशक्ति
दिगो पूर्वाधार विकासबाट मात्रै समृद्धिको ढोका खुल्छ : मन्त्री ज्वाला

दिगो पूर्वाधार विकासबाट मात्रै समृद्धिको ढोका खुल्छ : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दिगो पूर्वाधार विकासबाट मात्रै समृद्धिको ढोका खुल्ने बताएका छन् । आज यहाँ आयोजित ‘सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इञ्जिनियरिङ फर्म’ (स्काफ) को ३३औँ वार्षिकोत्सव तथा ‘इमर्जिङ च्यालेन्ज

कर्पोरेट
उद्योग परिसंघ र आईडिया स्टुडियोबीच उद्यमशिलता र लगानी प्रवद्र्धनका क्षेत्रमा सहकार्य गर्ने समझदारी

उद्योग परिसंघ र आईडिया स्टुडियोबीच उद्यमशिलता र लगानी प्रवद्र्धनका क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडाैं । नेपाल उद्योग परिसंघ र आईडिया स्टुडियो नेपालबीच उद्यमशिलता क्षेत्रमा सहकार्य गर्न समझदारी भएको छ । समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र आईडिया स्टुडियोेका अध्यक्ष डा. छिरिङ्ग लामाले हस्ताक्षर गरे । दुई

जनशक्ति
काठमाडाैं विश्वविद्यालयकाे ‘एक स्थानीय तह, एक माइनिङ इन्जिनियर’ उत्पादन लक्ष्य

काठमाडाैं विश्वविद्यालयकाे ‘एक स्थानीय तह, एक माइनिङ इन्जिनियर’ उत्पादन लक्ष्य

काभ्रे । काठमाडौं विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इन्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित केयूले यसका लागि ‘एक स्थानीय तह, एक माइनिङ इन्जिनियर’को अवधारणासमेत अघि सारेको छ । केयूद्वारा

जनशक्ति
रेलवे योजना र निर्माण प्रविधिबारे चिनीया अनुभव साट्न काठमाडौंमा अन्तर्राष्ट्रिय कार्यशाला शुरु

रेलवे योजना र निर्माण प्रविधिबारे चिनीया अनुभव साट्न काठमाडौंमा अन्तर्राष्ट्रिय कार्यशाला शुरु

काठमाडौं । रेलवे योजना र निर्माण प्रविधिको विकासबारे चिनीया अनुभव साट्ने उद्देश्यका साथ काठमाडौंमा अन्तर्राष्ट्रिय कार्यशाला शुरु भएको छ । चीनले रेलमार्ग निर्माण तथा यसको अत्याधुनिक प्रविधिमा गरेको विकासबारे नेपालमा रहेका सरोकारवालालाई सिकाउने र बुझाउने

अर्थ राजनीति
२०८६ सालसम्म बेरोजगारीको संख्या ३ लाखमा झार्ने योजना आयोगको योजना

२०८६ सालसम्म बेरोजगारीको संख्या ३ लाखमा झार्ने योजना आयोगको योजना

काठमाडौं । राष्ट्रिय योजना आयोगले समग्र मानव संशासन विकास योजना तर्जुमालाई अगाडि बढाएको छ । आयोगका सदस्य डा. रमेश पौडेलको संयोजकत्वमा गठित निर्देशक समितिले मानव संशासन विकास योजना सम्बन्धी प्रतिवेदन तयार पारेर छलफल अघि बढाएको

अर्थतन्त्र
नेपालमा लगानी गर्न चासो राख्दै इजिप्टका व्यवसायी

नेपालमा लगानी गर्न चासो राख्दै इजिप्टका व्यवसायी

काठमाडाैं । इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले विशिष्ट भौगोलिक अवस्थिति, प्रचुर प्राकृतिक संशाधन एवं सीपयुक्त युवा जनशक्तिलगायत कारणले नेपाल वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य रहेको बताएका छन् । नेपाली राजदूतावास र इजिप्टको ‘अरब वुमन्स

जनशक्ति
रोजगार मेला सम्पन्न, मेलालाई नियमित रूपमा आयोजना गर्न कम्पनीहरुको सुुझाव

रोजगार मेला सम्पन्न, मेलालाई नियमित रूपमा आयोजना गर्न कम्पनीहरुको सुुझाव

काठमाडौं । काठमाडौंमा आयोजित रोजगार मेला सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको रोजगार मेला जेठ १६ देखि संचालन गरिएको थियो । रोजगार मेलाले यूवालाई महासंघसंग जोडन सहयोग गरेको विश्वास महासंघकोे छ

जनशक्ति
एफएनसीसीआई सचिवालयमा रोजगार मेला शुरू, मेलालाई क्यालेण्डर इभेन्टको रुपमा आयोजना गर्ने

एफएनसीसीआई सचिवालयमा रोजगार मेला शुरू, मेलालाई क्यालेण्डर इभेन्टको रुपमा आयोजना गर्ने

काठमाडौं । काठमाडौंमा रोजगार मेला शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजना गरिएको रोजगार मेलाको महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आज एक विशेष समारोहका बीच उद्घाटन गरे । महासंघको सचिवालयमा आयोजना गरिएको रोजगार