Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: वित्तिय

अर्थतन्त्र
घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

काठमाडौं । पछिल्ला वर्षमा नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायता (अफिसियल डेभलपमेन्ट असिस्टेन्स-ओडिए)को अंश घट्दै जाँदा यस्तो रकम सरकारी प्रणालीभन्दा बाहिरबाट खर्च गर्ने प्रवृत्ति भने बढ्दै गएको देखिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विकास

चुनाव
अध्यक्ष बन्न मात्रै नभई योजना सहित कार्य गर्न बाचा लिएर आएको छु : अध्यक्षका प्रत्यासी आर.के. शर्मा

अध्यक्ष बन्न मात्रै नभई योजना सहित कार्य गर्न बाचा लिएर आएको छु : अध्यक्षका प्रत्यासी आर.के. शर्मा

कतार (दोहा) । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि कतार निवासी राजेन्द्र कुमार (आर.के.) शर्माले एक समारोहका बीच अध्यक्ष पदमा उम्मेद्वार बन्ने औपचारिक घोषणा गरेका छन् । कतारको राजधानी दोहास्थित ¥याडिसन

कर्पोरेट
कोष कर्मचारी संघमा नयाँ कार्यसमिति चयन

कोष कर्मचारी संघमा नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ, नागरिक लगानी कोषमा नयाँ कार्यसमिति चयन भएको छ । राजधानीमा आयोजित तेस्रो केन्द्रीय अधिवेशनद्धारा नयाँ कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको अध्यक्षमा अच्युतम पौडेल, उपाध्यक्षमा शान्ता ढुंगाना, महासचिवमा

कर्पोरेट
नागरिक लगानी कोषको २८ औ वार्षिकोत्सव सम्पन्न, २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित

नागरिक लगानी कोषको २८ औ वार्षिकोत्सव सम्पन्न, २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित

नागरिक लगानी कोषको २८ औं वार्षिक साधारणभा सभाले आर्थिक वर्ष २०७८/७९ को आम्दानी बाँडफाँड हिसाव बिवरणमा छुट्याएको प्रस्तावित २५ प्रतिशत बोनस सेयर र १ दशमलव ३१५८ प्रतिशत नगद लाभांस स्वीकृत गरेको छ । कोष संचालक

अर्थतन्त्र
नागरिक लगानी कोषका सहभागीलाई थप १.५ प्रतिशत प्रतिफल वितरण

नागरिक लगानी कोषका सहभागीलाई थप १.५ प्रतिशत प्रतिफल वितरण

काठमाडाैं । नागरिक लगानी कोषले सहभागीहरुलाई नियमित ब्याजमा अत्तिरिक्त १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिश अनुसार उक्त निर्णय गरेको हो । आर्थिक वर्ष २०७८/७९ को

बैक/वित्तिय संस्था
‘निफ्रा’ले चालू वर्षको ३ महिनामा ३७ करोड ८६ लाख रुपैयाँ नाफा कमायो

‘निफ्रा’ले चालू वर्षको ३ महिनामा ३७ करोड ८६ लाख रुपैयाँ नाफा कमायो

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालू आर्थिक वर्षको पहिलो ३ महिनामा ३७ करोड ८६ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । निफ्राले साउनदेखि असोजसम्मको अवधिमा यति नाफा आर्जन गरेको हो ।

कर्पोरेट
एउटा कोठाबाट सुरुवात भएको आइएमई लिमिटेड २२औं वर्षमा, ४० हजार बढीलाई रोजगारीको अवसर

एउटा कोठाबाट सुरुवात भएको आइएमई लिमिटेड २२औं वर्षमा, ४० हजार बढीलाई रोजगारीको अवसर

काठमाडौं । आइएमई समूह अन्तर्गतको आइएमई लिमिटेडले स्थापना कालको २२औं वर्ष पूरा गरेको छ । २०५७ साल जेठ २९ गते स्थापना भएको आइएमई लिमिटेडले आइतबार २२औं वार्षिकोत्सव मनाएको हो । सबैभन्दा पहिले मलेसियाबाट रेमिट्यान्स सेवाको