Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: निर्माण

महासंघ अध्यक्ष सिंह नेतृत्वको प्रतिनिधिमण्डल मकाउ प्रस्थान

काठमाडौं । चौधौं अन्तर्राष्ट्रिय पूर्वाधार लगानी तथा निर्माण मञ्चको सम्मेलनमा सहभागी हुन नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डल मकाउ प्रस्थान गरेको छ । प्रतिनिधिमण्डल निर्माण व्यवसायीहरू, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिहरू समेत गरी नौ

निर्माण
ठेक्काकाे म्याद थप र भुक्तानीका विषयमा बजेट मौन, ‘इजाजत पत्र’ रद्द गर्न सक्ने प्रावधान प्रति महासंघको कडा आपत्ति

ठेक्काकाे म्याद थप र भुक्तानीका विषयमा बजेट मौन, ‘इजाजत पत्र’ रद्द गर्न सक्ने प्रावधान प्रति महासंघको कडा आपत्ति

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को बजेटमा आफूले उठाउँदै आएका केही प्रक्रियागत मुद्दाहरू सम्बोधन भएता पनि म्याद थप र भुक्तानी हुनुपर्ने, माइलस्टोनको व्यवस्था खारेज गनुपर्ने जस्ता अत्यन्त जटिल समस्या सम्बोधन नभएको नेपाल निर्माण व्यवसायी महासंघले

निर्माण
धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुल अलपत्र : ७ वर्षपछि डिजाइन परिवर्तन सुरु

धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुल अलपत्र : ७ वर्षपछि डिजाइन परिवर्तन सुरु

खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोशी नदीको धाप्लाङघाटस्थित निर्माणाधीन पुलको काम रोकेर अहिले ढाँचा (डिजाइन) परिवर्तनको प्रक्रिया अघि बढाइएको छ । खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीस्थित धाप्लाङघाटमा

निर्माण
१५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

१५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

काठमाडाैं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्नेे १५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले सूचना जारी गरी कालोसूचीमा राखिएका निर्माण व्यवसायी र आपूर्तिकर्ताले सो अवधिभर सार्वजनिक निकायको

निर्माण
राज्य मन्त्री र सचिवसँग महासंघ प्रतिनिधिमण्डलको भेट, म्याद थप, भुक्तानी लगायतका विषयमा छलफल

राज्य मन्त्री र सचिवसँग महासंघ प्रतिनिधिमण्डलको भेट, म्याद थप, भुक्तानी लगायतका विषयमा छलफल

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईं र प्रधानमन्त्री कार्यालयका सचिव  दिनेश भट्टराई (आर्थिक तथा पूर्वाधार विकास) लाई भेटी निर्माण उद्योगको विद्यमान समस्या र समाधानका उपायबारे अवगत गराएको छ

आवास
समयमा गुणस्तरीय कार्य गरी ‘लो बिड’ लाई निरुत्साहित गर्न मन्त्री गुरुङको सुझाव

समयमा गुणस्तरीय कार्य गरी ‘लो बिड’ लाई निरुत्साहित गर्न मन्त्री गुरुङको सुझाव

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले समयमा गुणस्तरीय कार्य गरी ‘लो बिड’ लाई निरुत्साहित गर्न निर्माण व्यवसायीहरूलाई अनुरोध गरेकी छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगका भेटमा मन्त्री गुरुङले निर्माण व्यवसायीहरूसँग

निर्माण
निर्माण व्यवसायीको भुक्तानी रोकिदा धेरै क्षेत्रमा नकारात्मक असरः गभर्नर अधिकारी

निर्माण व्यवसायीको भुक्तानी रोकिदा धेरै क्षेत्रमा नकारात्मक असरः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निर्माण व्यवसायीहरूको भुक्तानी रोकिँदा धेरै क्षेत्रमा नकारात्मक असर परेको बताएका छन् । निर्माण उद्योगलाई प्राथमिकतामा राखेर व्यवसायीहरूलाई तत्काल भुक्तानी उपलब्ध गराउन आफूले सम्बन्धित् क्षेत्रको ध्यानाकर्षण गराइसकेको गभर्नर

निर्माण
निर्माण व्यवसायीको ठूलो रकम भुक्तानी रोकिँदा अर्थतन्त्र चलायमान भएनः उपाध्यक्ष श्रेष्ठ

निर्माण व्यवसायीको ठूलो रकम भुक्तानी रोकिँदा अर्थतन्त्र चलायमान भएनः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी रोकिँदा अर्थतन्त्र चलायमान नभएको स्वीकार गरेका छन् । निर्माण व्यवसायीहरूको रकम भुक्तान गर्ने विषयमा सरकार सकारात्मक रहेको समेत उपाध्यक्ष श्रेष्ठले बताए

निर्माण
पुलले जोड्यो पालिकाको केन्द्र, स्थानीय खुसी

पुलले जोड्यो पालिकाको केन्द्र, स्थानीय खुसी

लेखनाथ । मादी–४ तारकाङस्थित केउरानीका ६५ वर्षीय वृहस्पति सापकोटाले कल्पना पनि भएकै थिएन कि गाईगोठ जाने इदी खोलामाथि पक्की पुल बन्ला भनेर । खोलाको वारिपट्टी केउरानीबाट झरेको ठूलो पहिरो र पारि पनि त्यस्तै अप्ठेरो ठाँउ

निर्माण
हुलाकी सडक निर्माण : ५ पटक म्याद थप्दा पनि अधुरै

हुलाकी सडक निर्माण : ५ पटक म्याद थप्दा पनि अधुरै

धनगढी । तीस महिनामा सक्नुपर्ने हुलाकी सडक निर्माण छ वर्ष वितिसक्दा पनि सम्पन्न हुनसकेको छैन् । कञ्चनपुरको डोकेबजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक निर्माणका लागि २०७३ फागुनमा सम्झौता भएको थियो । तर अझै २६